‘बेबी प्लान’सहित अमेरिका उडिन् रेखा थापा

अमेरिकामा सन्तान जन्माउने योजनासहित अभिनेत्री रेखा थापा त्यसतर्फ लागेकी छन् । पति बलराम शाहीसहित उनी शुक्रबार अमेरिका पुगिसकेकी छिन् । शनिबार बिहान श्रीमानको जन्मदिन सेलिव्रेसन गरेको तस्वीर अमेरिकाबाटै पोस्ट गरेकी छन् । उड्नुअघि अनलाइनखबरसँगको कुराकानीमा पनि रेखाले अमेरिकामा ‘बेबी प्लान’बारे कुरा गर्दै यसबारे संकेत दिएकी थिइन् । अमेरिकामा ‘बेबी प्लान’

पथरी बहुमुखी क्याम्पसले गर्यो विद्यार्थीलाई स्वागत

क्रेजी संवाददाता पथरी। पथरी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)ले विद्यार्थीहरुलाई स्वागत गरेको छ । सोमबार क्याम्पसको सभाहलमा आयोजित स्वागत तथा सांस्कृतीका कार्यक्रममा प्रथम वर्षमा भर्ना भएका नयाँ विद्यार्थीहरु स्वागत गरेको हो । सो कार्यक्रममा विद्यार्थीहरुले आफ्नो दमदार प्रतिभा प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रमुख अतिथी पथरीशनिश्चरे १ का वडाध्यक्ष

प्याब्सन लोकनृत्य प्रतियोगितामा रेडस्टारलाई सफलता

क्रेजी संवाददाता मोरङ । मोरङको पथरीशनिश्चरे–२ शान्ति चौकमा स्थापित रेडस्टार माविले मोरङ जिल्ला स्तरीय प्याब्सन लोकनृत्य प्रतियोगितामा सफलता हासिल गरेको छ । रेडस्टारले जुनियर तथा सिनियर दुवैतर्फको प्याब्सन लोकनृत्य प्रतियोगितामा क्रमशः प्रथम र द्वितीय स्थान हासिल गरेको छ । शनिबार प्याब्सन मोरङले विराटनगरमा आयोजना गरेको लोकनृत्य प्रतियोगिताको फाइनलमा रेडस्टारले उक्त

नगरमा २० औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाइयो

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको आयोजनामा २० औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाइएको छ । पथरीशनिश्चरे वडा नं. २ मा स्थापित पथरी नगर अस्पतालमा मंगलबार केक काटेर २० औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाइएको हो । नगर महिला सामुदायिक

मनकामनाको अध्यक्षमा पुनः उदय राई (दिनेश)

क्रेजी संवाददाता पथरी शनिश्चरे । मोरङको पथरीशनिश्चरे–१ मा स्थापित मनकामना सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा पुनः उदयकुमार राई (दिनेश) अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । राई समूहमा दोस्रो कार्यकालको लागि सर्वसम्मत चयन भएका हुन् । यसैगरी आज भएको १५ औं चुनावी साधारणसभाबाट उपाध्यक्षमा जंगबहादुर राई, सचिवमा सन्तमाया शेर्पा, सह–सचिवमा मोहनकुमार

पथरी नगर अस्पतालमा आँखा तथा कान उपचार केन्द्रको उद्घाटन

क्रेजी संवाददाता पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे–२ मा स्थापित पथरी नगर अस्पतालमा आइतबार आँखा तथा कान उपचार केन्द्रको उद्घाटन गरिएको छ । पथरी शनिश्चरे नगरपालिका तथा विराटनगर आँखा अस्पतालको साझेदारी कार्यक्रम अन्तर्गत पथरी नगर अस्पतालमा आँखा तथा कान उपचार केन्द्रको उद्घाटन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि विराटनगर आँखा अस्पतालका

जन्मदिनमा बोखिमद्वारा साधुसन्तलाई फलफूल र खाद्यान्न वितरण

क्रेजी संवाददाता शिवसताक्षी । झापा शिवसताक्षीका युवा नेता एवं समाजसेवी तुला बोखिमले आफ्नो जन्मदिन साधु, सन्त र महन्तहरुसँग मनाएका छन् । पूर्वकै प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल सताक्षीधाम धार्मिक तथा पर्यटकीय विकास संस्थाका अध्यक्ष समेत रहेका बोखिमले आज सताक्षीधाम पुगेर साधु, सन्त र महन्तहरुसँग भेटघाट गरी आर्शिवाद लिएका छन् । सो

नगर स्तरीय प्याब्सन लोकनृत्य प्रतियोगितामा रेडस्टार प्रथम

क्रेजी संवाददाता पथरी । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल नगर कार्य समिति पथरी शनिश्चरेले आयोजना गरेको नगर स्तरीय प्याब्सन लोकनृत्य प्रतियोगिताको उपाधि रेडस्टार माविले आफ्नो पोल्टामा पारेको छ । आज वडा नं. १ को भू.पू. सैनिक अंग्रेजी विद्यालयको हातामा भएको लोकनृत्य प्रतियोगितामा रेडस्टार माविले सिनियर/ जुनियरतर्फ दुवैमा प्रथम स्थान

शान्ति सामुदायिक वनको उपाध्यक्षमा तामाङको उम्मेद्वारी घोषणा

क्रेजी संवाददाता पथरी । मोरङ पथरी शनिश्चरे वडा नं. १ भुल्के सिमसार मार्गका गोपाल तामाङ (पुण्य) मिजाशिलो र सामाजिक कार्यमा लागिपर्ने युवा हुनुहुन्छ । मिजाशिलो र सामाजिक कार्यमा लागिपर्ने भएकै कारण अझ समाजमा केही नयाँ कार्य गरेर आफ्नो अमिट छाप छोडौं भन्ने हेतुले शान्ति सामुदायिक वन उपभोक्ता समूहको उपाध्यक्ष पदमा

पथरी बहुमुखी क्याम्पसमा ७५ लाखको प्रशासनिक भवनको निर्माण

ईस्वर दुलाल पथरी । नेपालकै उत्कृष्ट नतिजा ल्याउन सफल पथरी बहुमुखी क्याम्पसमा प्रशासनिक भवन निर्माण भई रहेको छ । पथरीशनिश्चरे १ मा स्थापित क्याम्पसले युजीसी अनुदान द्वारा ७५ लाखको प्रशासनिक भवन निर्माण गरेको हो । भवनको गत कार्तिक २० गते सिल्यान्यास गरिएको थियो । भवन ६ कोठाको निर्माण हुने छ
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.