‘इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिग’ : जितसँगै समुह ‘ए’ को शिर्षस्थानमा टेन नवोदय

क्रेजी संवाददाता पथरी शनिश्चरे, फागुन २७ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिग’को आज शुक्रबारको खेल टेन नवोदयले जितेको छ । तेश्रो चरणको पहिलो खेलमा शिखर एफसीलाई १-० को गोल अन्तरले हराउँदै टेन नवोदयले जित निकालेको हो । जितसँगै टेन नवोदय समूह 'ए' को अग्रस्थानमा उक्लेको छ ।

‘इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिग’: द रियल ब्रदर्शले ४-१ को सहज जित निकाल्यो

क्रेजी संवाददाता पथरी शनिश्चरे, फागुन २६ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिग’को आज बिहिवारको खेल द रियल ब्रदर्श एफसीले जितेको छ । पथरीको प्रस्तावित खेलमैदानमा जारी दोश्रो चरणको अन्तिम खेलमा सिरिजङ्गा एफसीलाई ४-१ गोल अन्तरले हराउँदै द रियल ब्रदर्शले सहज जित निकालेको छ । पहिलो हाफको ६

अमरदह ढल्के जोवन गोल्डकप : मानेभञ्ज्याङ एफसीलाई उपाधि

क्रेजी संवाददाता अमदह । दार्जिलिङको मानेभञ्ज्याङ फुटबल क्लबले अमरदह ढल्के जोवन गोल्डकपको चौथो संस्करणको उपाधि आफ्नो पोल्टामा पारेको छ । मोरङको सुनवर्षी २ अमरदहमा आज भएको गोल्डकपको फाईनल खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई १–० झिनो गोल अन्तरले हराउँदै मानेभञ्ज्याङ भेट्रान फुटबल क्लबले उपाधि उचालेको हो । उपाधीसँगै नगद रु. ५

पथरीशनिश्चरे फुटबल प्रिमियर लिग : वाइ.एफ.सी. माथि शिखर एफ.सी.को जित

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरेमा जारी ‘इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिग’को मंगलबारको खेलमा शिखर एफ.सी.ले ६ अंक जोड्दै आफ्नो यात्रा अगाडि बढाएकोे छ । दोश्रो चरणको दोश्रो खेलमा शिखर एफ.सी.ले वाइ एफ.सी.लाई १–० गोल अन्तरले आफ्नो क्लबको यात्रालाई अगाडि बढाएको हो । पहिलो हाफको अतिरिक्त समयमा शिखर एफ.सी.का दिलकुमार

पथरीशनिश्चरे फुटबल प्रिमियर लिग : वाईजीएफटी र १० नवोदयले अंक बाडे

क्रेजी संवाददाता पथरी । इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिगमा वाईजीएफटी र टेन नवोदयले बराबरी खेल्दै अंक बाढेको छ । सोमबार भएको खेलमा दुवैतर्फबाट १–१ गोल भएपछि खेल बराबरीमा टुङ्गिएको हो । खेलमा दोस्रो हाफको ४७ औं मिनेटमा १० नवोदयका मिन धिमालले उत्कृष्ट गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए ।

न्यू स्टार एफ.सी. माथि द रियल ब्रदर्शको सानदार जित

क्रेजी संवाददाता पथरी । पथरीशनिश्चरे प्रिमियर लिगको पहिलो संस्करणमा सेकेन्ड रनरअप भएको द रियल ब्रदर्शले दोस्रो संस्करणमा सानदार जित निकाल्दै आफ्नो यात्रा प्रारम्भ गरेको छ । इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिगको आइतबार भएको ग्रुप ‘बी’ अन्तर्गतको दोस्रो खेलमा द रियलले न्यू स्टार एफ.सी.लाई ० को विरुद्ध ३ गोल अन्तरले पराजित

वाई.एफ.सी.लाई स्तब्ध पार्दै डिफेन्डिङ च्याम्पियन टेन नवोदय विजयी

१० नवोदयका मिन धिमाल विपक्षी टिमका सुवास राईबाट बल खोस्न प्रयास गर्दै । –तस्बिर : ईस्वर दुलाल/ क्रेजी साप्ताहिक क्रेजी संवाददाता पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरेमा जारी इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिगको आज भएको दोस्रो खेलमा डिफेन्डिङ च्याम्पियन १० नवोदय विजयी भएको छ । १० नवोदयले वाई.एफ.सी. लाई ३–१ गोल अन्तरले

इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिग : उद्घाटन खेलमा शिखर एफ.सी. विजयी

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरेमा आजबाट सुरु भएको इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिगको उद्घाटन खेलमा शिखर एफ.सी. विजयी भएको छ । शिखरले वी.एण्ड.वी. वाई.जी.एफ.टी.लाई ०–१ गोलले पराजित गरेको हो । जितसँगै शिखरले ३ अंक जोडेको छ । ‘खेलकुद हाम्रो शान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ

इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिग २०७८ भोलिदेखि सुरु

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे नगरमा इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिग २०७८ सुरु हुँदैछ । यो प्रिमियर लिग दोस्रो संस्करण हो । पथरीशनिश्चरे नगरपालिकाको मुख्य सहयोगमा हुने प्रिमियर लिगको लागि इन्ट्रा नेशनल वेलफेर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाले टाइटल स्पोन्सर गर्नेछ । ‘खेलकुद हाम्रो शान, स्थानीय खेलाडी उत्पादन हाम्रो

बलात्कारको पोल खुल्ने डरले बालिकाको हत्या गरेको गिरीले स्वीकारे (भिडियो सहित)

विराटनगर । मोरङको लेटाङ नगरपालिका–८ कि ११ वषीर्य बालिकाको बलात्कारपछि हत्या आरोपमा प्रहरीले ६३ वर्षीय दीपक गिरीलाई पक्राउ गरी सार्वजनिक गरेको छ । गिरीले गत बुधबार जंगलमा बालिकाको बलात्कारपछि हत्या गरी शव ढुङ्गाले छोपेको पाइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले जानकारी दिए । शुक्रबार पक्राउ परेका गिरीलाई
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.