अमरदह ढल्के जोवन गोल्डकप : मानेभञ्ज्याङ एफसीलाई उपाधि
क्रेजी संवाददाता अमदह । दार्जिलिङको मानेभञ्ज्याङ फुटबल क्लबले अमरदह ढल्के जोवन गोल्डकपको चौथो संस्करणको उपाधि आफ्नो पोल्टामा पारेको छ । मोरङको सुनवर्षी २ अमरदहमा आज भएको गोल्डकपको फाईनल खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई १–० झिनो गोल अन्तरले हराउँदै मानेभञ्ज्याङ भेट्रान फुटबल क्लबले उपाधि उचालेको हो । उपाधीसँगै नगद रु. ५


