पथरी शनिश्चरे वडा नं. ९ मा बेमौसमी तरकारी तालिम

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. ९ को आयोजनामा बेमौसमी तरकारी तालिम सम्पन्न भएको छ । तालिम वडाको सभा हलमा पुस १३, १४ र १५ गते तीन दिनसम्म सञ्चालन भएको थियो । वडाको १ लाख रुपैयाँको बजेटबाट सो तालिम आयोजना गरिएको वडा अध्यक्ष वीरबहादुर राईले जानकारी दिनुभयो

सिरिजंगा स्मृति धार्मिक वनको ७ औं वार्षिक साधारणासभा

ईस्वर दुलाल पथरी शनिश्चरे । मोरङको पथरीशनिश्चरे–१० मा स्थापित सिरिजंगा स्मृति धार्मिक वन समूहको ७ औं साधारणसभा सम्पन्न भएको छ । वनको सभाहलमा आज आर्थिक वर्ष २०८०/८१ को कार्यतालिका सहित साधारणसभा सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि सब डिभिजन वन पथरीका रेन्जर प्रदिप कुवर, अतिथिहरू सव डिबिजन वन पथरीका

बाली साम्पाङ परिवारले बनाएको वाबुको प्रतिमा अनावरणसँगै हस्तान्तरण

क्रेजी संवाददाता पथरीे । बाली साम्पाङ परिवारले आफ्ना दिगंवत पूर्वजहरुको स्मृतिमा निर्माण गरेको वाबु (चिण्डो)को प्रतिमा किरात राई यायोक्खा पथरीशनिश्चरे नगर समितिलाई हस्तान्तरण गरेको छ । मंगलबार मोरङको पथरीशनिश्चरे–१ म अवस्थित पथरी साकेला थानमा निर्माण भएको वाबुको प्रतिमा उद्यौली साकेला चाडको अवसरमा मंगलबार अनावरणसागै हस्तान्तरण गरेका हुन् । पथरीशनिश्चरे–७ लामाटोलीका

नगर स्तरीय प्याब्सन फुटबल टुर्नामेन्ट

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरेमा नगर स्तरीय प्याब्सन फुटबल टुर्नामेन्टको आज दोस्रोत दिनको खेलहरु सम्पन्न भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल नगर कार्य समिति पथरी शनिश्चरेको आयोजनामा सोमबारबाट सो टुर्नामेन्ट सुरुवात भएको हो । पथरीशनिश्चरेको जाँते मोडमा अवस्थित फुटबल खेल मैदानमा भएको सो प्रतियोगितामा ४

नगर उप–प्रमुख काफ्लेद्वारा भलिबल प्रतियोगिताको उद्घाटन

क्रेजी संवाददाता पथरी । सिरिजंगा स्मृति खुल्ला पुरुष भलिबल प्रतियोगिताको उद्घाटन आज भएको छ । सो प्रतियोगिताको उद्घाटन पथरी शनिश्चरे नगरपालिकाको उप–प्रमुख देविमाया काफ्लेले गर्नुभएको छ । वडा नं. १० मा प्रतियोगिता प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहनुभएका उप–प्रमुख काफ्लेले खेलको माध्यमबाट नगरको नाम उचो रहने भन्दै

कवर्डहलको स्तरोन्नतिका लागि बजेटको अपेक्षा

क्रेजी संवाददाता उर्लाबारी । खेलाडीले चन्दा संकलन गरी निर्माण गरेको ब्याडमिन्टन कवर्ड हल स्तरोन्नति नहुँदा नियमित खेल गतिविधि प्रभावित बनेको छ । उर्लाबारी–७ मा रहेको कवर्डहलको स्तरोन्नतिका लागि निकायसँग बजेट माग गरिएको छ । बर्षयाममा डुबानमा पर्ने समस्याका अलवा विविध संरचना र सामग्री थप गरी कवर्डहललाई स्तरोन्नति गर्नुपर्ने खेलाडीहरुको माग

प्याब्सन लोकनृत्य प्रतियोगितामा रेडस्टारलाई सफलता

क्रेजी संवाददाता मोरङ । मोरङको पथरीशनिश्चरे–२ शान्ति चौकमा स्थापित रेडस्टार माविले मोरङ जिल्ला स्तरीय प्याब्सन लोकनृत्य प्रतियोगितामा सफलता हासिल गरेको छ । रेडस्टारले जुनियर तथा सिनियर दुवैतर्फको प्याब्सन लोकनृत्य प्रतियोगितामा क्रमशः प्रथम र द्वितीय स्थान हासिल गरेको छ । शनिबार प्याब्सन मोरङले विराटनगरमा आयोजना गरेको लोकनृत्य प्रतियोगिताको फाइनलमा रेडस्टारले उक्त

नगरमा २० औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाइयो

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको आयोजनामा २० औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाइएको छ । पथरीशनिश्चरे वडा नं. २ मा स्थापित पथरी नगर अस्पतालमा मंगलबार केक काटेर २० औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाइएको हो । नगर महिला सामुदायिक

शान्तिको चुनावमा आईबी राई नेतृत्वको उम्मेद्वारी घोषणा

क्रेजी संवाददाता पथरी । पथरीशनिश्चरे वडा नं. १ मा अवस्थित शान्ति सामुदायिक वन उपभोक्ता समूहको चुनावका लागि ईन्द्रबहादुर राई (आई.बी.) नेतृत्वको उम्मेद्वारी घोषणा भएको छ । आज पथरी शनिश्चरे १ को नर्वदेश्वर मन्दिर परिसरमा पत्रकार सम्मेलन गरी उम्मेद्वारी घोषणा गरिएको हो । शान्ति सामुदायिक वनको निर्वाचन यही मंसिर २३ गते

मनकामनाको अध्यक्षमा पुनः उदय राई (दिनेश)

क्रेजी संवाददाता पथरी शनिश्चरे । मोरङको पथरीशनिश्चरे–१ मा स्थापित मनकामना सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा पुनः उदयकुमार राई (दिनेश) अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । राई समूहमा दोस्रो कार्यकालको लागि सर्वसम्मत चयन भएका हुन् । यसैगरी आज भएको १५ औं चुनावी साधारणसभाबाट उपाध्यक्षमा जंगबहादुर राई, सचिवमा सन्तमाया शेर्पा, सह–सचिवमा मोहनकुमार
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.