राई लेखक संघ मोरङमा ऋृषी चाम्लिङ

क्रेजी साप्ताहिक । किरात राई लेखक संघको आज (बुधबार) मोरङ पथरीमा भएको भेलाले ऋृषी चाम्लिङ राईको अध्यक्षतामा ९ सदस्यीय समिती चएन गरेको छ । समितिको सचिबमा संगीता राई र कोषाध्यक्षमा अरुण राई रहेका छ्न । सदस्यहरूमा सुमित थुलुङ, कबिता राई, सन्तोष राई, कुमार राई, सुनिता र जानुका राई चयन भएका

आदिवासी जनजातिको सचेतनामुलक कार्यक्रम

क्रेजी साप्ताहिक पथरी । पथरीशनिश्चरेस्थित आदिवासी जनजाति महासंघ नगर समन्वय समितिको आयोजनामा आदिवासी जनजाति सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । हिजो सम्पन्न भएको सो कार्यक्रमका प्रमुख अतिथि नगरपालिका प्रमुख दिलिपकुमार राईले आदिवासी जनजातिको सचेतनाले समाजको सचेतना बढाउँदै जातीय समानता सिर्जना गर्ने बताए । पथरी शनिश्चरे नगरपालिकाको सहयोग रहेको कार्यक्रममा, पत्रकार

पथरीशनिश्चरेमा खुल्ला नकआउट भलिबल सुरु, कती छ त प्रथम पुरस्कार राशी ?

पथरी शनिश्चरे- मोरङको पथरीशनिश्चरे ९ महेन्द्रचोकस्थित नवप्रतिभा सामाजिक क्लबले ८१ हजार रुपैयाँ प्रथम पुरस्कार सहितको खुला नकआउट भलिवल प्रतियोगिता सुरु गरेको छ । प्रतियोगिताको आज एक कार्यक्रमकाबीच पथरीशनिश्चरे नगरपालिका प्रमुख दिलिपकुमार राईले उद्घाटन् गर्नुभयो । नेपाली हातेमालो उच्च कमिटी साउदी अरवका संस्थापक अध्यक्ष टेकबहादुर कटुवाल सहितको आर्थिक सहयोगमा सञ्चालित प्रतियोगितामा

झापाका राेक्का दम्पतिले गरे पुण्यकाे काम चार वर्षदेखि एकल जीवन बिताएकी बुहारीलाई छोरी बनाएर कन्यादान गरे

झापा -  शिवसताक्षी नगरपालिका–११ बच्चाबगरका एक रोक्का दम्पत्तिले आफ्नै बुहारीलाई छोरीको रूपमा अन्माएका छन् । छोराको स्वर्गारोहण पछि चार वर्ष एकल जीवन बिताएकी अनुशालाई ससुरा खिलबहादुर (बुवा) र सासु भगिमाया रोक्का (आमा) बनेर हिन्दु संस्कार अनुसार अन्माएका हुन् । शिवसताक्षी–१० को माइधामस्थित मन्दिरमा सोमबार मोरङ हसन्दहका गोविन्द अधिकारी र अनुशाले

स्वास्थ्य संस्थामा चौबिसै घण्टा बर्थिङ सेन्टर

कञ्चनपुर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेका चार स्वास्थ्य संस्थमा चौबिसघण्टे बर्थिङ सेन्टर सञ्चालनमा ल्याइएका छन् । पिपलाडी, झलारी, पिताम्बर स्वास्थ्यचौकी र बन्साहा शहरी स्वास्थ्य क्लिनिकमा चौबिसै घण्टा बर्थिङ सेन्टर सञ्चालन गरिएको छ । सबै बर्थिङ सेन्टरमा दक्ष जनशक्ति र अन्य भौतिक पूर्वाधारको विकास गरिएको छ । दुर्गमका बासिन्दालाई सेवा दिन बर्थिङ

केबलकार निर्माण तयारीले जगाएको आशा

पर्वत- गण्डकी प्रदेश तथा पोखरा आसपासको क्षेत्रको पर्यटनमा महत्वपूर्ण योगदान पु¥याउने लक्ष्यसहित प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल पञ्चासेमा केबलकार, रिसोर्ट तथा अन्य पर्यटकीय पूर्वाधार निर्माण गरिने भएको छ । पोखरा महानगरपालिका–२३ घाँटीछिनादेखि पर्वतको पञ्चासेसम्म केबलकारसहितका अन्य पर्यटकीय पूर्वाधार निर्माण गर्न लागिएको पञ्चासे केबलकार एण्ड टुर्सका अध्यक्ष रामचन्द्र शर्माले बताउनुभयो । उहाँ

वृद्धामाथि बलात्कार, बलात्कारपछि हत्या प्रयास

नुवाकोट- केही दिनअघि मात्रै महिला हिंसाविरुद्धको १६ दिने अभियान सम्पन्न भए पनि नुवाकोट सदरमुकाममा मङ्गलबार मध्यराति एक वृद्धामाथि बलात्कार गरी हत्या गर्ने भएको घटना सार्वजनिक भएको छ । विदुर नगरपालिका–३ की महिला बेलकोटगढीस्थित माइतीबाट फर्कँदै गरेको अवस्थामा गाउँकै एक पुरुषबाट बलात्कृत भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भीमलाल भट्टराईले जानकारी दिनुभयो

शेयर बजारमा झिनो सुधार

काठमाडौँ- शेयर बजारमा आज केही सुधारको सङ्केत देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ०.०८ बिन्दुले बढेर एक हजार १४१ दशमलव १८ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक स्थिर रहेको छ । कूल १५६ कम्पनीको आठ लाख ६५ हजार

तरहरा एसीसीको भलिवल आजबाट सुरु हुँदै, १२ बिद्यालयको सहभागिता हुने

तरहरा- शिक्षा र खेल संगसंगै भन्दै आज बाट ईटहरी उपमहानगर पालिकाको तरहरा क्षेत्र भित्रका निजि तथा आवासीय बिद्यालय हरु सस्था तरहरा एसीसी ले अन्तर बिद्यालय स्तरीय भलिबल प्रतियोगोता आयोजना गर्दैछ l तरहरा २० को हिमशिखर ई स्कुलको प्रांगण मा आयोजना हुने भलिवल प्रतियोगोतामा तरहरा क्षेत्रका विभिन्न निजि १२ बिद्यालय को

झापाको अर्जुनधारामा ॐकार आर्ट एकाडेमी सञ्चालन

अर्जुनधारा: झापाको अर्जुनधारा–१० स्थित कालीस्थानमा ॐकार आर्ट एकाडेमी सञ्चालनमा आएको छ ।अर्जुनधारा नगरपालिकाका नगरप्रमुख हरिकुमार रानाले शनिबार आज एक कार्यक्रमका बीच आर्ट एकाडेमीको उद्घाटन गरेका छन् । आर्ट एकाडेमी उद्घाटन गर्दै नगरप्रमुख रानाले स्थानीय स्तरमै आर्ट एकाडेमी खुलेकोमा खुसी व्यक्त गरे । उनले अर्जुनधारा नगरमा बसोबास गर्ने बालबालिका तथा युवा–युवतीमा
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.