स्थानिय नेताको किचलोले जिपि कोइराला अध्ययन केन्द्रको कार्यक्रम स्थगित

क्रेजी साप्ताहिक पथरी । जि पि कोइराला अध्यायन केन्द्र मोरङले आज गर्ने भनिएको बिचार गोष्ठी कार्यक्रम स्थगीत भएको छ । ‘गिरिजा बाबुले देखाएको बाटो र वर्तमान समयमा युवाहरुको भुमिका’ विषयमा आयोजकले आज गर्ने भनिएको विचार गोष्ठी अन्तिम समयमा आएर स्थगीत भएको हो । कार्यक्रमको सबै तयारी भएको र नेताहरु पनि

जुर्मुराए सृजना चौतारीमा सर्जकहरू

भूमिप्रसाद पाठक साहित्यको उर्जाशील ठाउँ भनेकै पथरीशनिश्चरे नगरपालिका हो । यहाँ विभिन्न साहित्य गतिविधिहरू पहिलेदेखि नै हुने गर्दछ । त्यसमा पनि हरेक शनिवारको अन्तिम साता ‘सृजना चौतारी’ को श्रृङ्खलाहरु पनि यहाँ नभएका होइनन् । त्यसमा विगत केही बर्षदेखि नै शिथिल बन्दै गएको साहित्यको यात्राले पूर्णविराम लगाउँछ भन्नेहरुको जमात पनि यहाँ

पथरीमा काङग्रेसका ९ केन्द्रीय नेताहरुले एकै मञ्चबाट सम्बोधन गर्ने

प्रेमप्रसाद भटराई(के.डी) मोरङको पथरीशनिश्चरेमा जि.पि कोइराला अध्ययन केन्द्रको आयोजनामा विचार गोष्ठी कार्यक्रम हुने भएको छ । जि.पि कोइराला अध्ययन केन्द्र जिल्ला कार्यसमिति मोरङको आयोजनामा हुने सो कार्यक्रममा नेपाली काङ्ग्रेसका महामन्त्री मा.डा.शशंक कोइरालाको प्रमुख आतिथ्यता रहने भएको छ । साउन २० गते पथरीको सिन भिलेज पार्टी प्यालेसमा हुने सो कार्यक्रममा कोइरालाका

हरियाली वनले पायो गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार

क्रेजी साप्ताहिक पथरी । पथरीशनिश्चरे –२ मा अवस्थित हरियाली सामुदायिक वन समूहले गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय प्रथम पुरस्कार—२०७६ पाएपछि पत्रकार तथा उपभोक्ताहरुसँग खुशियाली साटासाट गरेका छन् । उक्त सामुदायिक वनले वन मन्त्रालय अन्तरर्गत वन तथा भूसंरक्षण विभागले २०७६ को गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय प्रथम पुरस्कार—२०७६ प्राप्त गरेको छ

एन आई सी एशियाको शाखारहित बैंकिङ सेवाको उद्घाटन

क्रेजी साप्ताहिक अमरदह । एन आई सी एशिया बैंकले शहरी तथा ग्रामीण जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति जनाउँदै गाउँ–गाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेकोे छ । यसै क्रममा झापा जिल्लाको अर्जुनधारा नगरपालिका वडा नं. २, खुदनाबारी, रुपन्देही जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं.

गुणस्तरीय शिक्षामा मोरङ मेरीगोल्ड

भूमिप्रसाद पाठक मोरङको पथरीशनिश्चरे–९ मा स्थापित मोरङ मेरीगोल्ड अङ्ग्रेजी हाई स्कुलको स्थापना वि.सं. २०५४ साल मङ्सीर ४ गतेका दिन धनपति खरेल खगेन्द्रप्रसाद सिटौलाले गरेका हुन् । तत्कालीन साविक शनिश्चरे गाविस अध्यक्ष मोहनकुमार न्यौपाने तथा शिक्षाप्रेमी तथा समाजसेवीद्धय स्वर्गीय कृष्णप्रसाद निरौला र मुकुन्द पौडेलले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । २०६५

पथरी योङहार्टमा वस्नेत र लायन्समा वुढाथोकी

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकामा सामाजिक कार्यको उत्तरदायित्व वोकेको अन्तराष्ट्रिय सस्था लायन्स क्लव अफ योङहार्टको लागि अध्यक्ष चयन गरिएको छ । वर्ष २०१९÷२० का लागि पथरीका युवा व्यावसायी राजेन्द्र वस्नेत अध्यक्षमा चयन भएका भएका छन् । मानवीय सेवामा समर्पित अन्तर्राष्ट्रीय संस्था अन्तरगतको लायन्स क्लव अफ योङहार्ट पथरी

जेसिज सप्ताह अन्तर्गत फुटसल प्रतियोतिा सम्पन्न

    क्रेजी साप्ताहिक पथरी । पथरी जेसिजको सप्ताह कार्यक्रम अन्तरगत इन्टर्नेट सेवा प्रदायक सस्था वर्ल्ड लिन्क र पथरी जेसिज बिच मैत्रिपुर्ण फुट्सल प्रतियोगिता हिजो सम्पन्न भएको छ । उर्लाबारीको फुट्सलमा सम्पन्न मैत्रिपूर्ण फुट्सल प्रतियोगितामा पथरी जेसिजलाई हराउदै वर्ल्ड लिन्क विजेता बनेको छ । बिजयी टिमलाई नगद पुरस्कार सहिद प्रमाण

एभरेष्टको सेरामिक तालिम सुरु

क्रेजी साप्ताहिक पथरी । पथरीशनिश्चरे नगरपालिकाको सहयोगमा एभरेष्ट आर्ट फ्युजनले माटाका भाँडा बनाउने एक महिने ताालिम आइतवारवाट शुरु गरेको छ ।पथरी सेरामिक उद्योगको समेत सहकार्यमा सञ्चालित ‘सेरामिक ह्विल थ्रोइङ एण्ड ग्लेज एप्लिकेशन ट्रेनिङ’ सुरु भएको हो । जसको एभरेष्ट आर्ट फ्यूजनका पूर्व अध्यक्ष टीकाराम राई र प्रशिक्षक अमर प्रजापतिले माटाका

दुई दिने नेतृत्व विकास तालिम

क्रेजी साप्ताहिक पथरी । ‘विश्व भरिका आदिवासी जनजाति एक हौं’ भन्ने मूल नाराका साथ पथरीशनिश्चरेमा दुई दिने नेतृत्व विकास तालिम सुरु भएको छ । नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् पथरीशनिश्चरेले शुक्रबारदेखि सो तालिम सुरु गरेको हो । रेडियो नेपालका बरिष्ठ अधिकृत अमरध्वज लामा र नेपाल घेदुङ संघ भाषा साहित्य
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.