डाँस मोरङगी सामृदायिक वनमा अध्यक्षको मनोमानी

क्रेजी साप्ताहिक पथरी । मोरङगको पथरीशनिश्चरे १० मा रहेको श्री डाँस मोरङ्गी सामुदायिक वनका अध्यक्ष र पदाधीकारीको मनोमानी हुने गरेको पाइएको छ । हिँजो भएको वार्षिक साधारणसभा एस ई ई मा उत्कृष्ट नतिजा ल्याउने उपभोक्तका सन्तानहरुलाई नगद सहित सम्मान गरिएको थियो । तर वोलिमा उत्कृष्ट नतिजा ल्याउनेलाई भनेर बोलीए पनि

ईटहरीका ब्यबसायी डम्बर तामाङलाई बालग्रामको जग्गा बिक्री गरेपछी नेकपाभित्रै भाँडभैलो

क्रेजी साप्ताहिक पथरी । मोरङको बेलबारी २ मा अवस्थित साहारा बालग्रामको जग्गा बिक्री प्रकरणमा नेकपा भित्र भाडभैलो मच्चिन थालेको छ । ईटहरीका ब्यबसायी डम्बर तामाङलाई साहारा बालग्रामको नाममा रहेको सो जग्गा बिक्री गरिएपछि नेकपा भित्रै भाँडभैलो शुरु भएको हो । जग्गा बिक्री प्रकरणमा पुर्ब सांसद हर्कमान तामाङ,पुर्ब गाबिस अध्यक्ष शिव

रविलाई फेरी अर्को झ्ट्का, खेम भण्डारीले हाले मुद्धा (उजुरी पत्र सहित)

ंक्रेजी साप्ताहिक पथरी । न्यूज २४ बाट प्रसारित चर्चित कार्यक्रम ‘सिधाकुरा जनतासँग’ का कार्यक्रम प्रश्तोता रवि लामिछाने विरुद्ध फेरी अर्काे मुद्धा दर्ता भएको छ । कञ्चनपुरका पत्रकार खेम भण्डारीले मिडिया काउन्सील नेपालमा उनिविरुद्ध उजुरी दर्ता गरेका हुन । उनले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त बलात्कार पछिको हत्याको विषयमा अतिरञ्जित

वडा नं ३ का महिलाको तीज कार्यक्रम

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरी शनिश्चरे वडा नं ३ मा वडा महिला समूहको आयोजनामा यस वर्षपनि सृजनात्मक तीज कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि नगर उपप्रमुख यमुना विष्ट वास्तोला, वडाध्यक्ष डम्वार चेम्जोङ सहितका अतिथिले तीज गीतमा नृत्य गरेर कार्यक्रमको उद्घाटन् गरेका थिए । कार्यक्रममा बोल्दै उपप्रमुख वास्तोलाले

सामुदायिक बनमा लगाइएको तेहोरो करप्रणालीप्रति बनसमितिको असन्तुष्टि

क्रेजी साप्ताहिक पथरी । सामुदायिक वनहरुमा सरकारले ल्याएको तेहोरो कर प्रणालीप्रति मोरङको पथरीशनिश्चरेका वनहरुले असन्तुष्टि जनाएका छन् । यसैक्रममा नगरका वन पदाधिकारीहरुले शनिवार यस विषयमा छलफल गरेका छन् । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला मोरङको आयोजना र नगर महासंघ पथरीको व्यवस्थापनमा हरियाली सामुदायिक वन कार्यालयमा भएको छलफलमा सामुदायिमक वन

मृगौला पिडित टिकादेवि रानामगर वचाउ अभियानद्धारा सहयोगको अपिल

प्रेमप्रसाद भटराई (के.डी)  मोरङको पथरीशनिश्चरे वडा नं ३ कि मृगौला पिडित टिकादेवि राना मगरको जिवन रक्षाको लागि सहयोगको अनुरोध गरिएको छ । ३७ वर्षिय मगरको आर्थिक अवस्था नाजुक भएका कारण अहिले उपचारमा समस्या भएको ‘टिकादेवि राना मगर वचाउ अभियान’ का संयोजक टंक मगरले जानकारी दिए । काठमाण्डौको खबथयमजब हस्पिटलमा हप्ताको

लायन्स क्लवद्धारा ह्विलचेयर वितरण

क्रेजी साप्ताहिक पथरी । “जहाँ आवश्यकता त्यहाँ लायन्स ” भन्ने मुल मन्त्रका साथ समाजसेवामा समर्पित लायन्स क्लब अफ पथरी र लायन्स क्लब अफ पथरी योङ्गहार्टले आज एक कार्यक्रमको आयोजना गरि पथरीशनिश्चरे वडा नं ३ का ३ जना पुर्ण अपाङ्गहरुलाई ह्विल चियर प्रदान गरेको छ ।लाइन्स क्लबको अन्तरास्ट्रिय संगठनको प्रतिनिधित्व गर्दै

फोनिज प्रदेश १ को महाधिवेशन सम्पन्न, अध्यक्षमा जम्नेली

क्रेजी साप्ताहिक पथरी । नेपाल आदिबासी जनजाती पत्रकार महासंघ (फोनिज)को प्रदेश नं १ को प्रथम अधिवेशनबाट अर्जुन जम्नेलीको अध्यक्षमा २१ सदस्यीय कार्यसमिति चयन भएका छन् । उदयपुरको राजाबासमा शुक्रबार सम्पन्न प्रथम प्रदेश अधिवेशनबाट जम्नेलीको अध्यक्षतामा प्रदेशीक कार्यसमिति सर्वसम्मत चयन भएका हुन् । ऐतिहासिक प्रथम प्रदेश अधिवेशनबाट फोनिजको प्रदेश उपाध्यक्ष फिपराज

प्याब्सनको नगरस्तरीय वक्तृत्वकला तथा चित्रकला प्रतियोगिता

क्रेजी साप्ताहिक पथरी । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मोरङ पथरीशनिश्चरे नगर कार्यसमितिको आयोजनामा नगरस्तरीय अन्तरविद्यालय वक्तृत्वकला तथा चित्रकला प्रतियोगिता हिजो सम्पन्न भएको छ । प्याब्सन केन्द्रीय कार्यसमिति सदस्य लेखनाथ भट्टराईको प्रमुख आतिथ्यमा भएको वक्तृत्वकला प्रतियोगितामा न्यु पेगोडा आवासीय माविका युगलकिशोर अधिकारी प्रथम भएका छन् । यस्तै सिनियर

लायन्स क्लव अफ पथरी योङहार्टद्धारा वाढी पिडितलाई राहत वितरण

प्रेमप्रसाद भटराई (के.डी) पथरी । लायन्स क्लव अफ पथरी योङहार्टले कानेपोखरीका वाढीपिडितलाई राहत वितरण गरेको छ । वडा नं २ र ५ का वाढिपिडित ३१ परिवारलाई क्लवले विहिवार राहत वितरण गरेको हो । कानेपोखरी गाउँपालिकाका अध्यक्ष तारावहादुर काफ्ले सहितको उपस्थितिमा करिव २ लाख मुल्य वरावरको राहत प्रदान गरिएको थियो ।
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.