‘पुरानो बुलेट’ न्युयोर्कमा दुई शो हुने
नेपाली कथानक चलचित्र ‘पुरानो बुलेट’ लाई अमेरिकाको न्यूयोर्कमा आज दुई चरण गरेर प्रदर्शन गरिने भएको छ । चलचित्र प्रदर्शनको लागि आर एण्ड बी ग्लोबल म्यानेजमेन्टले न्यूयोर्कमा अवस्थित गुल्सन टेररेसमा १०:३० र १:३० मा शो राखिएको राजेन्द्र राईले जानकारी दिए । न्युयोर्क प्रदर्शनको जिम्मा आर एण्ड बी ग्लोबल म्यानेजमेन्टका राजेन्द्र राई,


