मिस पथरीशनिश्चरेका प्रतियोगीहरुलाई ब्युटी सम्वन्धी तालिम
क्रेजी साप्ताहिक पथरी । प्रथम मिस पथरीशनिश्चरेको प्रतियोगीहरुलाई आइतबार पथरीस्थित निल डेभिड शैलुनमा ब्युटी सम्वन्धी तालिम दिइएको छ । माउन्ट एभरेष्ट इन्टरटेनमेन्ट र सिल्भर इन्टरटेनमेन्टको आयोजनामा भइरहेको मिस पथरीशनिश्चरेमा १७ जना युवतीहरुले सो तालिम लिएका थिए । बन्द सत्रमा अहिले अस्मी लामा तामाङ, जुनुशा चापागाई, शशी भट्टराई, संजिता लिम्बु, रोमा

