चलचित्र ‘पुरानो बुलेट’को ट्रेलर (भिडियो)
नेपाली फिल्म ‘पुरानो बुलेट’को ट्रेलर सार्वजनिक भएको छ । फिल्म मा अनुपविक्रम शाहीले दुई अभिनेत्री वर्षा सिवाकोटी र माला लिम्बुसँग रोमान्स गरेका छन् । ट्रेलरमा अनुपलाई ‘बुलेट राजा’ र वर्षालाई ‘बुलेट रानी’ को रुपमा परिचित गराउन खोजिएको छ । फिल्म लाई भिषण राईले निर्देशन गरेका हुन् । फिल्ममा अनुप, बर्षा


