‘क्याप्टेन’को ट्रेलर सार्बजनिक (ट्रेलर सहित)

युवा स्टार अनमोल केसी स्टारर प्रतिक्षित फिल्म ‘क्याप्टेन’को ट्रेलर सार्बजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा युवास्टार अनमोल केसी मुख्य रुपमा फिचर भएका छन् । एउटा फुटबल खेलाडिको कथालाई फिल्ममा समाबेश गरिएको छ । फिल्म फागुन १७ गते देशब्यापी रुपमा प्रदर्शन हुदैँछ । हेर्नुस ट्रेलर https://www.youtube.com/watch?v=9gx7SLAP918

रेड कार्पेट फेसन शो को तयारी

नजिकिँदै गरेको प्रेमदिवस अर्थात ( भ्यालेन्टाइन डे ) को पूर्वसन्ध्यामा सुनसरीको इटहरीमा रेड कार्पेट फेशन सो आयोजना हुने भएको छ ।यहि माघ २९ अर्थात १२ फेब्रुवारी बेलुका ५ बजेदेखि इटहरी स्थित इम्पेरियल लाउन्जमा सो कार्यक्रम आयोजना हुने भएको हो ।  फेशन शोमा चर्चित फेशन डिजाइनर हरुको ड्रेस डिजाइनमा र्याम्पमा २०

जरिनले गरिन् प्रहरीमा उजुरी

काठमाडौं । बलिउड हट अभिनेत्री जरिन खानले आफ्नै पूर्वम्यानेजरविरुद्ध प्रहरीमा उजुरी दिएकी छन् । भद्दा म्यासेजसहित ज्यान मार्ने धम्की दिएको भन्दै उनले प्रहरीमा उजुरी गरेकी हुन् । पूर्वम्यानेजर अंजलीले जरिनसँग चार महिना काम गरेकी थिइन् । पारिश्रमिक नदिएको विवादमा अंजलीसँग उनको मनमुटाव रहेको थियो । यहि विषयमा म्यासेजमा कुरा हुँदा अंजलीले

पुरानो फोटोको याद गर्नुहोस् पुरस्कार जित्नुहोस्

  काठमान्डाैं / एल्वममा थन्किएका तस्विर हेर्दा होस् वा बेला बेला पहिल्यै नै फेसबुकमा पोष्ट भएका तस्विर फेसबुकले देखाइदिंदा होस् उक्त तस्विर हेर्दा जो कसैलाई रमाइलो हुन्छ नै । अनायासै त्यो पल ताजा भइदिन्छ । रोमान्ञ्चित बनाइदिन्छ । पुरानो यादहरु वास्तवमै जो कसैलाई मिठो लाग्दछ । त्यही यादहरुलाई रमाईलो बनाउन

पथरीमा द भ्यवाइस अफ नेपाल लाइभ इन म्युजिकल कन्सर्ट हुने

पिस ल्याम्प इन्टरनेशनल प्रा.लि. काठमाडौले पथरीमा द भ्वाइस अफ नेपाल लाइभ इन म्युजिकल कन्सर्ट गर्ने भएको छ । आयोजकले पथरीशनिश्चरेमा एक प्रेस मिटको आयोजना गरी माघ २५ गते कन्सर्ट गर्न लागेको बारे सञ्चारकर्मीहरुलाई जानकारी गराएको थियो । पथरीशनिश्चरे–१ जाँतेमोडमा अवस्थित रंगशालामा हुने कन्सर्टमा द भ्वाइस अफ नेपालका विजेता सीडी विजय अधिकारी,

शान्ति बनिन् लेट मिइन मिसेस

काठमाडौँ धुम्बाराहीकी २९ वर्षीया शान्ति लिम्बुले आफ्ना २२ प्रतियोगी‘ लेट मिइन मिसेस ब्यूटी क्विन २०१९ को ताज पहिरिएकी छिन् । कमलादीस्थित शनिबार प्रज्ञा भवनमा भएको फाइनल प्रतिस्पर्धामा उत्कृष्ट २२ प्रतियोगीलाई पछि पार्दै लिम्बुले ताज जितेकी हुन् । योसँगै उनले ‘पर्सनालिटी अवार्ड’ पनि प्राप्त गरिन । सिजन मिडियाको आयोजनामा भएको मिसेस

महेन्द्रको ‘म जन्मेको गाउँघर…’ (भिडियो सहित)

गायक महेन्द्र राईको ‘म जन्मेको गाउँघर’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक महेन्द्रले सो गीतको म्युजिक भिडियो आफ्नै युट्युब च्यानल महेन्द्र एण्ड दिपा मार्फत सार्वजनिक गरेका हुन् । बिरेन्द्र तामाङको शब्द रहेको गीतमा महेन्द्र राईकै संगीत छ । गीतका एरेन्जर फडिन्द्र राई हुन् । गीतमा आफ्नो गाउँको

सलमान मुख्य भूमिका रहेको ‘भारत’को टिजर सार्वजानिक

बलिउड नायक सलमान खान यो बर्षको इदमा धमाका मच्चाउने हेतुका साथ आएका छन् । उनले अभिनय गरेको चलचित्र ‘भारत’को टिजर सार्वजनिक भएको छ । टी–सिरिज युटुब च्यानलबाट सार्वजनिक भएको टिजरमा सलमान खान चलचित्रको मुख्य भूमिकामा देखिएका छन् । आफ्नो पिताले आफ्नो नाम नै भारत राखिदिएकाले यस अगाडि जात, धर्म, बर्ण,

चलचित्र ‘दी ब्रेकअप’को ट्रेलर

नेपाली कथानक चलचित्र ‘दी ब्रेकअप’को ट्रेलर भर्खरै रिलिज भएको छ । चलचित्र निर्माण युनिटले सोमबार एक औपचारिक कार्यक्रमको आयोजना गरी चलचित्रको ट्रेलर रिलिज गरेको हो । हेमराज विसीद्वारा निर्देशित ‘दी ब्रेक अप’ रुपक थापा, रेणु राणा दीपक खतिवडा र हेमराज विसीले निर्माण गरेका हुन् । विसी मोशन पिक्चर र ह्याप्पी

‘मंसिर १५’’ले पायाे मिलियन भ्यू , यस्ताे छ अनुपविक्रम र वर्षाको रोमान्स (भिडियाे सहित)

काठमाडौँ / चलचित्र ‘पुरानो बुलेट’को ‘मंसिर १५’ ले एक मिलियन बढी भ्यू पाएकाे छ । नायक अनुपविक्रम शाही र नायिका वर्षा शिवाकोटीले अभिनय रहेकाे यस चलचित्र ‘पुरानो बुलेट’को याे गीत १० लाख १८ हजार भन्दा धेरै पटक हेरिएको छ । क्रेजी इन्टरटेनमेन्टले निर्माण गरेको चलचित्रको ‘मंसिर १५…’ गीत हाइलाइट्स नेपालबाट
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.