एनी फाक्तेप गोल्डकप : सडनडेथबाट उपाधि धरान एफ.सी.लाई

क्रेजी संवाददाता शिवतासक्षी । प्रथम एनी फाक्तेप गोल्डकप २०७८ को उपाधि धरान सिटी फुटबल क्लब सुनसरीले आफ्नो पोल्टामा पारेको छ । शनिबार शिवसताक्षी ७ को बालसेवा आधारभूत बिद्यालयको खेल मैदानमा भएको फाइनल खेलमा ६–७ गोल अन्तरले सडनडेथमा धरान बिजयी भएको हो । काँकडभिटाका तर्फबाट खेलको पहिलो हाफको १७ औं मिनेटमा

तेक्वाण्डोको ब्ल्याक बेल्ट ग्रेडिङ : ४१ खेलाडी दिक्षित

सनम रोक्का कानेपोखरी । मोरङको कानेपोखरीमा शनिबार सम्पन्न प्रदेश स्तरीय कालो बेल्टको ग्रेडिङ् कार्यक्रमबाट ४१ खेलाडी कालो बेल्टमा ग्रेडिङ भएका छ्न । ब्लाक बेल्ट प्रथम डानबाट ३४ जना, दोश्रो डानबाट ६ जना र तेस्रो डानबाट १ जना दिक्षित भएका हुन । ब्ल्याक बेल्ट प्रथम डानबाट दिक्षित हुनेमा कानेपोखरी तेक्वाण्डोबाट आशिष

माओवादी कानेपोखरीको अध्यक्षमा मनोज राजवंशी चयन

क्रेजी संवाददाता कानेपोखरी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को कानेपोखरी गाउँपालिका अध्यक्षमा २९ वर्षीय मनोज राजवंशी निर्विरोध निर्वाचित भएका छन् । राजवंशी उमेरको हिसाबले नेपालको सबैभन्दा कान्छा अध्यक्ष हुन् । पालिका अधिवेशनबाट उनी अध्यक्षमा निर्वाचित भएका हुन् । विद्यार्थी राजनीति हुँदै उनी माओवादीको पार्टी सम्मेलन आयोजक कमिटी सदस्य, मोरङ जिल्ला

कानेपोखरीमा ३० औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसमा विविध कार्यक्रम

क्रेजी संवाददाता कानेपोखरी । ३० औं अन्तराष्ट्रिय दिवसको अवसरमा मोरङको कानेपोखरी गाउँपाकिलाले अपाङ्ता भएका व्यक्तिहरूलाई अपाङ्गता सहयोग सामाग्री वितरण गरेको छ । आज गाउँपालिकामा एक कार्यक्रमको आयोजना गरी गाउँपालिका भित्रका २३ जना अपाङ्गता भएका व्यक्तिहरुको सहजताको लागि सहयोग सामाग्री वितरण गरेको हो । उनीहरुलाई हृविलचियर, ट्राईसाइकल, सेतो छडी र बैसाखी

एनी फाक्तेप गोल्डकप फाइनल : धरान सि.टी. र काँकडभिट्टाको भिडन्त

क्रेजी संवाददाता शिवसताक्षी । झापाको शिवसताक्षीमा भएको प्रथम एनी फाक्तेप गोल्डकपको फाइनलमा धरान सि.टी. फुटबल क्लब र तुर्केनी फुटबल क्लब काँकडभिट्टा बीच भिडन्त हुनेभएको छ । फाक्तेपस्थित बाल सेवा आधारभूत विद्यालयको खेल मैदानमा भएको पहिलो सेमिफाइनल खेलबाट बुधबार मोरङको पथरी स्पोटिङ क्लबलाई हराउँदै धरान सि.टी. फाइनल प्रवेश गरेको हो ।

पथरीशनिश्चरे फुटबल प्रिमियर लिग आयोजकद्वारा इन्ट्रा फाउण्डेशनलाई भव्य स्वागत

क्रेजी संवाददाता पथरीशनिश्चरे । विहिबार साँझ अगाडि अगाडि च्याब्रुङ टिम, बाजागाजा अनि साकेला टोली, अनि केही खेलाडीहरुका साथ पथरी बजारमा विशिष्ट व्यक्तिहरुको आगमन अनि ‘वार्म वेलकम’ लेखिएको ब्यानर देखियो । सबै जना छक्क पर्दै आश्चर्य मान्दै हेरिरहेका थिए । हो सोही दृश्य थियो मोरङको पथरीशनिश्चरे नगरमा स्थापित फुटबल प्रिमियर लिगको

कानेपोखरीको त्रिपुरेश्वर महादेव मन्दिरमा बाला चतुर्दशी (फोटोसहित)

क्रेजी संवाददाता कानेपोखरी । आज शुक्रबार मंसिर कृष्ण चतुर्दशी अर्थात बाला चतुर्दशी । पशुपतिनाथ लगायत देशका विभिन्न शक्तिपीठहरूमा शतबीज छरेर बालाचतुर्दशी मनाइँदै छ । त्यसैगरी मोरङ कानेपोखरी ६ स्थित शिवालय टोलमा रहेको त्रिपुरेश्वर महादेव मन्दिर परिसरमा पनि बिहानैदेखि शतबीज छर्नेको घुइँचो रहेको छ । बिहान ४ बजेदेखीनै भक्तजनहरूको उपस्तिथि रहेको

सिलाई कटाई एड्भान्स तालिम सुरु

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाका लघु उद्यमी वन्न चाहने आर्थिक विपन्न महिलाहरुका लागि स्तरोन्नतीतर्फ सिलाई कटाई एडभान्स तालिम सुरु भएको छ । एक महिने सो तालिमको उद्घाटन कार्यक्रममा बोल्दै नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले यसखाले तालिम लिएपछि महिला सहितका आर्थिक विपन्नहरु व्यवसायि वन्नु पर्नेमा जोेड दिँदै व्यवसायिक

एनी फाक्तेप गोल्डकप : जलथललाई ६–१ ले हराउँदै काँकडभिट्टा फाइनलमा

क्रेजी संवाददाता शिवसताक्षी । तुर्केनी फुटबल क्लब काँकडभिट्टाले प्रथम एनी फाक्तेप गोल्डकपको दोस्रो सेमिफाइनल खेलको विजयी हुँदै फाइनलमा धरान सि.टी.सँगको भेट पक्का गरेको छ । तीन विदेशी खेलाडी सहित मैदान उत्रिएको काँकडभिट्टाले जलथल फुटबल क्लब हल्दीबारीलाई ६–१ को विशाल गोल अन्तरले हराउँदै फाइनलको यात्रा तय गरेको हो । आज (विहिबार)

एनी फाक्तेप गोल्डकप : धरान सि.टी. फाइनलमा प्रवेश

क्रेजी संवाददाता शिवसताक्षी । मोरङको पथरी फुटबल क्लबलाई १- २ गोल अन्तरले पराजित गर्दै धरान सि.टी. फुटबल क्लब एनी फाक्तेप गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आज (बुधबार) शिवसताक्षी ७ को बालसेवा आधारभूत विद्यालयको खेल मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा २४ औं मिनेटमा पथरीका युकेश तामाङले गोलको खाता खोल्दै टिमलाई
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.