कानेपोखरी गाउँपालिकाद्धारा सपिङ सेन्टरहरूको अनुगमन
क्रेजी संवाददाता कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिकाले ६ नं. वार्ड रमाइलोमा रहेका २ वटा सपिङ सेन्टरहरूमा सोमबार अनुगमन गरेको छ । उपभोक्ताबाट म्याद गुज्रेका सामानहरू बिक्री भइरहेको भनी निवेदन परेपछी अनुगमन गरिएको पालिका उपाध्यक्ष तथा अनुगमन समिति संयोजक राजमती इङ्नामले बताइन् । इङ्नामको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृत गायत्र श्रेष्ठ, रमाइलो


