भजन शिरोमणि भक्तराज आचार्य र मोक्षभूमि उपन्यासलाई पद्मश्री पुरस्कार

काठमाडौं । वि.सं. २०७७ सालको पद्मश्री साहित्य पुरस्कार केशव दाहालको उपन्यास ‘मोक्षभूमि’ लाई र पद्मश्री साधना सम्मान भजन शिरोमणि भक्तराज आचार्यलाई प्रदान गरिने भएको छ । खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले उक्त निर्णय गरेको हो । ‘मोक्षभूमि’ उपन्यासमा लेखक दाहालले आजभन्दा झण्डै सात सय वर्ष पुरानो मध्ययुगीन सिंजा खस

नेपाली कांग्रेस शिवसताक्षी नगर सभापतिमा अशोक बस्नेत विजयी

क्रेजी संवाददाता शिवसताक्षी । नेपाली कांग्रेसको शिवसताक्षी नगर सभापतिमा अशोक बस्नेत विजयी भएका छन् । उनका निकटम प्रतिद्वन्द्वी तुलाराम बोखिमलार्ई ६८ मतले पछि पार्दै उनी विजयी बनेका हुन् । बस्नेतले कूल २ सय १५ प्राप्त गरेका थिए भने बोखिमले १ सय ४७ मतमा प्राप्त गरेका थिए । यस्तै उपसभापतिमा सन्तकुमार

अटो रिक्सा, सिटी सफारी र टेम्पोको स्थानीय भाडादर कामय

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाको राजस्व परामर्श समितिले आज सम्बन्धित व्यवसायीहरुसँग छलफल गरी नगरमा सञ्चालित अटो रिक्सा, सिटी सफारी र टेम्पोको स्थानीय भाडादर कामय गरेको छ । नगर उपप्रमुख एवम् राजस्व परामर्श समिति संयोजक यमुना बिष्ट वास्तोको अध्यक्षतामा भएको बैठकमा नगर प्रमुख दिलिपकुमार राई (किशार) तथा वडाध्यक्षहरुको समेत

लर्डबुद्धद्वारा उत्कृष्ट बाल बचतकर्ताहरूलाई पुरस्कार वितरण

क्रेजी संवाददाता पथरी । पथरीशनिश्चरे २ मा स्थापित लर्ड बुद्ध साकोसले उत्कृट बाल बचतकर्ताहरूलाई एक कार्यक्रमको आयोजना गरी पुरस्कार वितरण गरेको छ । ‘उत्कृष्ट बाल बचतकर्तालाई अब महिनै पिच्छ पुरस्कार’ कार्यक्रम अन्तर्गत २०७६ फागुन महिनादेखि २०७८ भाद्र महिनासम्म १९ महिनाका उत्कृष्ट बाल बचतकर्ताहरुलाई पुरस्कार वितरण गरिएको हो । कोभिड १९

उपमेयर कप पथरीशनिश्चरेका लागि महिला खेलाडी छनौट

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरेमा प्रदेश नं. १ स्तरीय उपमेयर महिला फुटबल प्रतियोगिता २०७८ हुने भएको छ । सो प्रतियोगिताको लागि आज नगर भित्रका ४१ जना महिला फटबल खेलाडीहरु छनौट गरिएको छ । जमुना मगर, मिन धिमाल र जहरमान लिम्बुले महिला खेलाडीहरु छनौट गरेका हुन् । छनौट हुने खेलाडीहरु जुनी

फाक्तेप मिनी गोल्डकप संचालनको लागि आर्थिक सहयोग जुट्दै

क्रेजी संवाददाता शिवताक्षी । झापाको शिवसताक्षीमा फाक्तेप मिनी गोल्डकप संचालनको लागि आर्थिक सहयोग जुटिरहेको छ । शिवसताक्षीका प्रवासी नेपालीहरूबाट ३ लाख ५० हजार बढी रकम संकलन भएको छ । झापाको शिबसताक्षी–७ मा अवस्थित बाल सेवा आधारभूत विद्यालयको खेल मैदानमा आगामी मंसिर १ गतेबाट संचालन हुने फाक्तेप मिनीगोल्डको लागि उक्त रकम

नाटक ‘अनि देउराली रुन्छ’ मञ्चन हुने

भूमिप्रसाद पाठक मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. १ स्थित मनोहर पार्कमा शब्द थियटरको दोस्रो जन्मोत्सवको अवसरमा मनबहादुर मुखियाद्वारा लिखित अनि देउराली रुन्छ सामाजिक नाटक मञ्चन हुने भएको छ । तिहार लगत्तैपछि मञ्चन हुने सो नाटकका निर्देशक जीवन बरालले जानकारी दिनुभएको छ । उक्त कार्यक्रमका प्रमुख अतिथि कला साहित्य प्रर्वधन

बोखिमको टिमलाई पार्टीका अग्रजहरुको साथ र समर्थन

क्रेजी संवाददाता शिवसताक्षी । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा शिवसताक्षी नगर सभापतिका उम्मेदवार तुलाराम बोखिमको टिमलाई पार्टीका अग्रजहरुले साथ र समर्थन दिएका छन् । नगर सभापतिको प्रमुख दाबेदार मानिएका तुलाराम बोखिम, उपसभापतिका उम्मेद्वार नेत्र विमली, सचिवका उम्मेद्वार विनोद खरेल र सह–सचिवका उम्मेद्वार देवीप्रसाद तुम्वापो (दर्शन)लाई पार्टीका अग्रज व्यक्तिहरुले साथ

साझा उम्मेद्वार बोखिमको टिमले झण्डा वितरण गर्दै एकताको सन्देश दिए

क्रेजी संवाददाता शिवसताक्षी । नेपाली कांग्रेस शिवसताक्षीका नगर सभापतिका दाबेदार प्रत्यासी उमेद्वार तुलाराम बोखिमको टिमले प्रचार प्रसारलाई आज दोस्रो दिन तिब्रता दिएका छन् । चुनावी प्रचार प्रसार र मत माग्ने क्रममा शिवसताक्षी नगरका ११ वटै वडाका सभापतिलाई पार्टीको झण्डा हस्तान्तरण गर्दै उमेद्वार बोखिमको टिमले पार्टी एकताको सन्देश र आफ्नो प्रतिबद्धता

सहायक सामग्री वितरणका क्रममा ट्राइसाइकल वितरण

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगर क्षेत्र भित्रका शारीरिक अपाङ्ता भएका व्यक्तिहरुका लागि छुट भएका सहायक सामग्री वितरणका क्रममा आज एउटा ट्राइसाइकल वितरण गरिएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालय, करुणा फाउण्डेशन् र नगरपालिकाको सहकार्यमा अपाङ्ता रोकथाम तथा पुनस्र्थापना कार्यक्रम अन्तर्गत सहायक सामग्री वितरण गर्ने क्रममा वडा नम्बर
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.