सभापति पदका दाबेदार बोखिमको टिम चुनावी प्रचार प्रसारमा (फोटो फिचर)
क्रेजी संवाददाता शिवसताक्षी । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा शिवसताक्षी नगर सभापतिका उम्मेदवार तुलाराम बोखिमको टिमले चुनावी प्रचार प्रसार अभियानलाई तिव्र पारेको छ । नगर सभापतिको प्रमुख दाबेदार मानिएका तुलाराम बोखिम, उपसभापतिका उम्मेद्वार नेत्र विमली, सचिवका उम्मेद्वार विनोद खरेल, सह–सचिवका उम्मेद्वार देवीप्रसाद तुम्वापो (दर्शन) लगायतका उम्मेद्वारहरु आज चुनावी प्रचारमा


