विराट भेट्रान्स सेमिफाइनलमा प्रवेश
क्रेजी संवाददाता पथरी । विराटचौकको विराट भेट्रान्स फुटबल क्लब पथरीमा जारी प्रथम वडाध्यक्ष भेट्रान्स पथरी शनिश्चरे गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा विराट भेट्रान्सले साहारा भेट्रान्सलाई ३–१ गोल अन्तरको सहज जित निकाल्दै उर्लाबारी भेट्रान्ससँगको पहिलो सेमिफाइनलको यात्रा तय गरेको हो । पथरी शनिश्चरेको जाँते मोडमा


