नेपाली जनता अभिभावक विहीन: पूर्वराजा ज्ञानेन्द्र शाह

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले सम्पूर्ण नेपालीहरुमा विजया दशमीको शुभकामना व्यक्त गर्नु भएको छ । उहाँले देश भित्र र बाहिर रहेका सम्पूर्ण नेपालीहरुमा सुख, सुस्वास्थ्य, शान्ति एवम् समृद्धिको कामना व्यक्त गर्नुभएको हो । आज शुभकामना सन्देश जारी गर्दै पूर्व राजा ज्ञानेन्द्रले भन्नुभएको छ, ‘विश्व मानव जगतले असहजता र कठिनाइको सामना

नन्दु र ममताको आवाजमा रहेको ‘तल्ला गाउँले कान्छी मैया…..’ सार्वजनिक

पथरी – पछिल्लो समयकी लोकप्रिय गायक–गायिका नन्दु गुरुङ र ममता गुरुङको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । मंगलबार सार्वजनिक भएको ”तल्ला गाउँले कान्छी मैया” बोलको गीत भिडिया लाई बुढासुब्बा डिजिटलको अफिसियल युट्युब च्यानलबाट रिलिज गरिएको हो । सो गीतमा राम प्रसाद गुरुङले शब्द अनि ताम्पासेर राइले संगीत सृजना गरेका

नेकपा पथरीशनिश्चरे ८ को चिसो भुइमुक्त वडा निर्माण अभियान सुरु

पथरीशनिश्चरे/ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ८ वडा कमिटीले चिसो भुइँ मुक्त वडा निर्माण गर्नका लागि अति बिपन्न भइ हालसम्म घरमा खाट नहुने परिवारलाई सुत्ने खाट वितरण कार्यक्रमको सुरुवात गरेको छ । "हामीले संकलन गरेको तथ्यांक बमोजिम हालसम्म आठ नम्बर वडामा बयालीस घरमा खाट नभएको पाइएको छ

पथरीमा थप ९ जनामा कोरोना भाइरस

क्रेजी साप्ताहिक पथरी । पथरी शनिश्चरे नगरमा पछिल्लो पटक नगरका कर्मचारी र स्वास्थ्य कर्मचारी सहित थप ९ जनामा कोरोना भाइरस देखिएको छ । प्रदेश कोभिड प्रयोगशालामा गरिएको ५० जनाको परीक्षणमा आज ८ पुरुष र १ महिला सहित ९ जनाको रिपोर्ट पोजेटिभ आएको नगरको स्वास्थ्य शाखाले जनाएको छ । जसमा वडा

लापरबाहीले कोरोना बढेकाले सचेत हुन नगर प्रमुखको आग्रह

क्रेजी साप्ताहिक पथरी । पथरी शनिश्चरे नगर प्रमुख दिलीपकुमार राई (किशोर)ले स्थानीय आफ्नै लापवाहीका कारण कोरोना भाइरसको जोखिम बढेको बताउँदै अत्यन्तै स्वास्थ्य सतर्कता अपनाउन नगरवासीलाई आग्रह गर्नुभएको छ । नगर प्रमुख राईले आज वडा नम्वर १० मा अवस्थित पशुपति सामुदायिक वन उपभोक्ता समूहको प्रतिनिधिमुलक सहभागितामाझको १० औं वार्षिक साधारणसभामा प्रमुख

बलात्कार विरुद्ध कडा कानून बनाउदै सरकार

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा हुने जुनसुकै प्रकारका हत्या, हिंसा, अतिवाद र सामाजिक अपराध नियन्त्रणमा सरकार दृढ–सङ्कल्पित रहेको बताउनु भएको छ । प्रहरी प्रधान कार्यालयमा आज आयोजित ६५ औँ प्रहरी दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले त्यस्ता अवाञ्छित क्रियाकलाप विरुद्ध सक्रियता र निर्भिकताका साथ खटिन सुरक्षाकर्मीलाई आग्रह गर्नु भयो

पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज, स्वास्थमा सुधार

काठमाडौं । नेकपा वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । बुधबार श्वासप्रश्वास र उच्च रक्तचापको समस्या देखिएपछि धुम्बाराही स्थित ह्याम्स अस्पताल भर्ना भएका खनाल स्वास्थमा सुधार आएपछि आज डिस्चार्ज भएका हुन् । चिकित्सकहरुको सल्लाह बमोजिम आवश्यक औषधी खानेगरी शुक्रबार दिउँसो उनको डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ

घटस्थापनाको शुभ साहित कति बजे, यसरी गर्नुहोस् पूजा

काठमाण्डै । यस वर्षको दिव्य पुरुषोत्तममास आजवाट बिधिवत समापन हुँदै छ। मलमासको अन्तिम दिन पुरुषोत्तम अर्थात् भगवान् नारायणको विशेष आराधना गर्ने परम्परा रहेको छ । पौराणिक कथन अनुसार स्वामी विहिन अधिकमास दुःखी भएर भगवान् विष्णुको सरणमा पुग्यो र आफ्नो दुःख बिसायो । भक्तवत्सल दयासागर श्रीविष्णुले उसलाई सान्त्वना दिँदै भन्नुभयो “अबदेखि

प्रयोग गरीसकेको मास्कबाटै जोखिम

जिल्लामा कोरोना सङक्र्रमणको उच्च जोखिम कायम रहेपनि मास्क नलगाउने र लगाएको मास्क जथाभावी फाल्नेको सङख्या वृद्धि हुँदा थप जोखिम बढ्न थालेको छ । सरकारले कोभिड १९ नियन्त्रणका लागि मास्क लगाउन आग्रह गरेपनि शहरबजारदेखि गाउँघरमा मास्क नलगाउने र लगाएकाहरूले समेत जथाभावी फाल्ने गर्दा जिल्लामा उच्च जोखिम बढ्न थालेको हो । चाडपर्व

कोरोना संक्रमितको न्युरोमा मृत्यु

क्रेजी साप्ताहिक विराटनगर । विराटनगर महानगरपालिका–१० का कोरोना भाइरस संक्रमित एक पुरुषको उपचारका क्रममा न्युरो अस्पतालमा मृत्यु भएको छ । अस्पतालका प्रशासकीय अधिकृत सुरेश आचार्यका अनुसार ५१ वर्षीय पुरुषको बिहीबार राति ८ बजेतिर मृत्यु भएको हो । स्वाबको पीसीआर परीक्षण गराउँदा असोज २० गते रिपोर्ट पोजेटिभ आएका पुरुषको न्युरोकै कोभिड
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.