बलिउड अभिनेता सलमान खानमाथि ज्यान मार्ने धम्की
क्रेजी साप्ताहिक एजेन्सी । बलिउड अभिनेता सलमान खानमाथि ज्यान मार्ने भम्की आएको छ । धम्कीको खबर सामाजिक सञ्जाल फेसबुकमार्फत भाइरल भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ । पञ्जाब विश्वविद्यालयको विद्यार्थी संगठन ‘सोपू’ भित्रको एक समूहको फेसबुक पेजमा गैरी शूटर नामक युवकले सलमान खानको चित्रमा रातो क्रस लगाएर मार्ने धम्की दिएका

