रवि लामिछाने रिहा
क्रेजी साप्ताहिक पथरी । पत्रकार शालीकराम पुडासैनी आत्महत्या प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका सञ्चारकर्मि रवि लामिछाने रिहा भएका छन् । जिल्ला अदालत चितवनका न्यायधिश हेमन्च रावलको इजलासले रविलाई ५ लाख रुपैया धरौटीमा छाडेको हो । वहसमा सरकारी वकिलको तर्फवाट ८ जनाले वहस गरेका थिए । त्यस्तै प्रतिवादीको तर्फवाट ३ जनाले


