अरिङ्गालले टोकेर महिलाको मृत्यु
क्रेजी साप्ताहिक पथरी । अरिङ्गालको टोकाइबाट जाजरकोटमा एक महिलाको मृत्यु भएको छ । अरिङ्गालको टोकाइबाट नलगाड नगरपालिका – १ पालि ठूलाबगरका ५५ वर्षीया बेलमति पुनको आज मुत्यु भएको हो । घाँस काट्न गएकाबेला शुक्रबार बिहान अरिङ्गालले टोकेपछि उपचारका लागि रुकुम पश्चिमको मिसन हस्पिटल चौरजहारी लगिएको थियो । चौरजहारी अस्पतालले


