सार्वजानिक व्यायमशालाको उद्घाटन
क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाका प्रमुख प्रमुख मोहन प्रसाद तुम्वापोले सार्वजानिक व्यायमशालाको उद्घाटन गर्नुभएको छ । आज पथरी शनिश्चरे नगरपालिका वडा नं. २ को लगानीमा सुन्दर सामुदायिक वन क्षेत्र स्वागत टोलमा सार्वजानिक व्यायमशालाको उद्घाटन गरिएको हो । नगर प्रमुख तुम्वापोले रिबन काटेर र कम्मर मर्काउने व्यायम गरेर

