पथरीशनिश्चरे ५ मा चेतेन्द्र खड्का विजयी
क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे वडा नं. ५ मा नेपाली कांग्रेसका वडा अध्यक्ष चेतेन्द्र खड्का विजयी भएका छन् । खड्काले ८८६ मत प्राप्त गरी विजयी भएका हुन् । एमालेका उमानाथ अधिकारीले ७४१, स्वतन्त्र महेश थापाले ७५०, राप्रपाका मोहनकुमार तिम्सिनाले ७८ र मंगोलका शाम हास्दा सतारले ७ मत प्राप्त गरेका


