पथरीशनिश्चरे ४ मा लोकनाथ न्यौपाने विजयी
क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे–४ को वडा अध्यक्षमा नेपाली कांग्रेसबाट उम्मेद्वार बनेका लोकनाथ न्यौपाने (लोककिरण) विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रेमप्रसाद न्यौपानेलाई १४ मतको अन्तरले पराजित गर्दै लोकनाथ ९८० मत प्राप्त गरी विजयी बनेका हुन् । यसैगरी सदस्यहरु भक्तबहादुर राउत १०३३, उपेन्द्रबहादुर कार्की ९७६,


