काङ्ग्रेसले वर्तमान सरकारका २१ महिनाका २१ असफलता सार्वजनिक गर्ने

क्रेजी साप्ताहिक । वर्तमान सरकारको २१ महिनाको २१ असफलता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सार्वजनिक गर्ने भएको छ । मंगलबार दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा कांग्रेका २१ युवा नेताले सरकारको २१ असफलता सार्वजनिक गर्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् । अहिलको सरकार जन अपेक्षा पूरा गर्न पूर्णरुपमा असफल

नेपाली कांग्रेसको घरदैलो : फुल दिदै मत माग्दै

क्रेजी साप्ताहिक धरान । मंसिर १४ गते हुने निर्वाचनकालागि कहिले आशिर्वाद त कहिले समस्या सुन्दै मत मागि रहेका नेपाली कांग्रेसका मेयरका उम्मेद्बार शनिबार सयपत्री फुल दिदै मत माग्दै गरेको अवस्थामा भेटिए । यसपाली परिवर्तनको पक्षमा तपाईको मत भन्दै घरदैलौ गरिरहेका तिलक राईले धरान १७ को विभिन्न टोलमा मत माग्न ब्यस्त

तरुणदलको चुनौती, राष्ट्रवादी ओली सरकार किन बोल्दैन ?

क्रेजी साप्ताहिक । भारतले सार्वजनिक गरेको नयाँ नक्सामा नेपाली भूमि परेपछि देश तथा विदेशबाट भारत बिरोधी कार्यक्रमहरु भइरहेका छन् । सरकारको प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले यस विषयमा जनसुकै साथ दिने बताइरहेको छ । यसै सन्दर्भमा नेपाल तरुणदल उर्लाबारीले सरकारलाई चुनौती दिएको छ । तरुणदल उर्लाबारी सभापती रोहित कार्कीले एक विज्ञप्ती

‘भष्टाचार मुक्त धरान’ काङ्ग्रेस उम्मेद्धार तिलक राईको मुख्य एजेण्डा

क्रेजी साप्ताहिक धरान । यति बेलानेपालीकांग्रेसकाउमेद्वार तिलकराई मतमाग्दै घरदैलो माब्यस्त छन । धरानमा रिक्त रहेको मेयरको पदकालागिआसन्न मसिर–१४ निर्वाचनको मिती तय गरिएको छ । जतिजतिनिर्वाचनको मितिनजिकै छ सोहीअनुसार तिलक राई पनिआफ्नौ चुनाबीअभियानलाई प्रभाबकारी बनाउन घरदैलौलाई तिब्रतादिएर लागि परि रहेका छन । नेपालीकांग्रेसबाट सर्वसम्मत धरानको मेयरको पदको उमेद्वार बनेका राई मतमाग्दै

मैले चुनाबजित्नेमा विश्वस्त छ ु– तिलक राई

क्रेजी साप्ताहिक धरान। नेपालीकांग्रेसको तर्फबाट धरानउपमहानगरको मेयरको उमेद्रवार रहेकातिलक राईले यसपालीको चुनाबमाआफ्नो जितनिश्चित रहेको दाबि गरेका छन ।चुनाबीअभियानको क्रममा घरदैलौ कार्यक्रममा राईले यस्तो दाबि गरेकाहुन । उनले भने बिगतकाचुनाबको आधारमा कम्युनिष्टको आफ्नो किल्लाको नारा दिने गरेकोबताउदै यसपालीको चुनाबको परिणामले धरानमा कम्युनिष्टको त्यो दम्बको अन्त्यहुने बताए । राईले भने ‘औपचारीक रुपमानिर्वाचनआयोगले

स्व. मेयर तारा सुब्बाका पत्नी इन्दुले तिलक राईलाइ दिइन जितको शुभकामना

क्रेजी साप्ताहिक धरान। दिवंगत स्बर्गिय मेयर तारा सुब्बाको श्रीमती इन्दु राई सुब्बाले नेपाली कांग्रेसका मेयरका उमेद्वार तिलक राईलाई आशिर्वादसंगै जितको शुभकामना समेत दिएकी छिन । शुक्रबार धरान–१७ स्थित टेम्के मार्गमा रहेको स्र्वगीय सुब्बाको घरमा पुगेर तिलक राईले आशिर्वाद मागेका थिए भने इन्दुले जितको शुभकामना दिइन । मंसिर १४ गते हुने

मत माग्दै समस्या सुन्दै तिलक राई

क्रेजी साप्ताहिक । चुनावमा उमेद्वार भए पनि शान्ति पुर्ण रुपमा मत माग्न पाउनु उमेद्वारको अधिकारको कुरो हो तर नेपाली कांग्रेसका मेयरका उमेद्बार तिलक राई अधिकारसंगै कर्तव्य पनि पूरा गरि रहेका छन । उनी जहाँ जहाँ मत माग्न जान्छन तपाँइको समस्या के छ ? भनेर सोधि हाल्छन । मलाइ मत दिनुस

फेवातालमा बंगलादेशका राष्ट्रपतिले डुंगा सयर गर्ने

क्रेजी साप्ताहिक पोखरा । चारदिने नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद आज पर्यटकीय नगरी पोखरा आउँदैछन् । उनलाई पोखराको फेवातालमा डुंगा सयर गराउने कार्यक्रम रहेको छ ।उनी काठमाडौंबाट १० बजे पोखराका लागि नेपाली सेनाको हेलिकोप्टर चढेर प्रस्थान गर्नेछन् । उनले पोखरामा करिब चार घण्टा बिताउने छन् । बंगलादेशका

स्थानीय तहको ४८ पदका लागि २८१ को उम्मेदवारी

काठमाडौं । आगामी मङ्सिर १४ गते स्थानीय तहका ४८ पदका लागि हुने उपनिर्वाचनमा २८१ जनाको उम्मेदवारी परेको छ । निर्वाचन आयोगका अनुसार, ३५ जिल्लाका ४४ स्थानीय तहमा विभिन्न ४८ पदका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम शान्तिपूर्ण ढङ्गबाट सम्पन्न भएको छ । स्थानीय तहमा उपमहानगरपालिकाको प्रमुख–१, गाउँपालिकाका अध्यक्ष–३, गाउँपालिकाका उपाध्यक्ष–१

विदेशी पर्यटकलाई बन्धक बनाएर लुट्ने गिरोह समातियो

काठमाडौं । भारतीय पर्यटकलाई बन्धक बनाएर लुटपाट गरेको आरोपमा ८ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेको मण्डनदेउपुर–१२ का कांग्रेस नेता दिलबहादुर दोङसहित ८ जना छन् । महानगरीय प्रहरी वृत्त, सोह्रखुट्टेका डीएसपी सन्तोषसिंह राठौरले प्रारम्भमा १२ जनालाई पक्राउ गरिए पनि चार जनाको संलग्नता नदेखिएपछि छाडिएको बताए । उनीहरुलाई प्रहरीले
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.