सुरु भयो उपनिर्वाचन : तीन तहका ५२ रिक्त पदका लागि मतदान हुँदै

क्रेजी साप्ताहिक । प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको रिक्त ५२ पदको उपनिर्वाचनका लागि आज बिहान सात बजेदेखि मतदान शुरु भएको छ । सम्पूर्ण आवश्यक तयारी पूरा भएको र भरपर्दो व्यवस्था मिलाइएको हुँदा कुनै शङ्का, डर र त्रासमा नपरी निर्धक्क भएर मतदानमा सरिक हुन सम्पूर्ण मतदातालाई प्रमुख निर्वाचन आयुक्त

रुस उडे परराष्ट्रमन्त्री ज्ञवाली

क्रेजी साप्ताहिक । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली रुस भ्रमणमा निस्किएका छन् । शनिबार अपराह्न रुसी महासंघ र गणतन्त्र सर्बियाको औपचारिक भ्रमणका निम्ति ज्ञवाली रुसको राजधानी मस्कोतर्फ प्रस्थान गरेका हुन् । उनका साथ परराष्ट्रसचिव शंकरदास वैरागी र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरु सहभागी छन् ।मन्त्री ज्ञवालीलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा निमित्त सचिव

आलम प्रकरण–‘नेपाल प्रहरी मार्न भारतबाट पठाइएको थियो मान्छे’

क्रेजी साप्ताहिक असोज २६ गते कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटन मुद्दामा पक्राउ परेका अभियुक्त मोहमद अफताव आलमविरुद्व जिल्ला अदालत रौतहटमा थुनछेक बहस चलिरहेको थियो । सरकारी वकिल तथा वादी पक्षका अधिवक्ताहरुले आलमलाई यसअघि नै थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने भन्दै बहस गरिसकेका थिए । अदालतले आलमलाई लगभग थुनामा

सिंहदरबारबाट ट्याक्सी चढेर बाहिरिए गोकर्ण विष्ट

क्रेजी साप्ताहिक । निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट सिंहदरबारबाट आज ट्याक्सी चढेर बाहिरिएका छन् । रामेश्वर राय यादवले आज आफ्नो स्थानमा पदभार ग्रहण गरेपछि विष्ट ट्याक्सी चढेर निवासतर्फ लागेका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार राति ६ मन्त्री र ३ राज्यमन्त्री फेरबदल गरेका थिए । मन्त्री विष्ट

कम्युनिष्टले धोका दिएका कारण धरान १६ का बासीन्दाले काङ्ग्रेसलाई भोट दिने

क्रेजी साप्ताहिक धरान : कम्युनिष्टले पटक–पटक धोका दिएका कारण धरान १६ का वडाबासीले अब कांग्रेसलाई भोट दिने प्रतिबद्धता जाहेर गरेका छन । नेपाली कांग्रेसका उम्मेद्वार तिलक राईको चुनाबी कार्यक्रम अन्तरगत मङलवार र बुधबार दुई दिन आयोजित घरदैलौ कार्यक्रममा वडाबासीले उम्मेदवार राईसंग त्यस्तो प्रतिबद्धता जाहेर गरेका हुन । वडाको लेखनाथ चौक,

आदिवासी जनजातिलाई अधिकार दिने पाटी कांगे्रस हो – खड्ग फागो

क्रेजी साप्ताहिक धरान । नेपाली कांग्रेस मोरङ्गका युवा नेता समेत रहेका उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले देशमा रहेका आदिवासि जनजाति, दलित, सिमान्कृत , लोपोन्मुख जातिलाई अधिकार दिने पार्टी नेपाली कांग्रेस रहेको दाबि गरेका छन । देशमा रहेका सबै भाषी, धर्म, लिङ्गको अधिकारलाई सुनिश्चित गर्न कांग्रेसका नेताहरुको योगदान अरु पार्टीका भन्दा

नेकपाले धरानमा कर घटाउछु भन्नु कांग्रेसको जित हो : तिलक राई

क्रेजी साप्ताहिक धरान । मसिर १४ गते हुने निर्वाचनमा जिते नेकपाका उमेदवार प्रकाश राईले कर घटाउछु भन्नु धरानमा नेपाली कांग्रेसको जित भएको नेपाली कांग्रेसका तर्फबाट मेयरका प्रत्यासी तिलक राईले बताएका छन । नेपाली कांग्रेसको धरान नगर सभापति समेत रहेका राईले भने ”नगर कार्यपालीमा रहेको बहुमतको दम्ब देखाउदै गरिब मजदुरहरुलाई करको

‘मलाई हटाएकै राम्रो, म त एकदम खुसी छु’–मन्त्री यादव

क्रेजी साप्ताहि । उद्योगमन्त्री माृतृका यादवले आफु पदमा रहन नपाउदा खुसि हुने बताएका छन् । मन्त्रीमा नियुक्त भएको ४ महिना पनि नपुग्दै प्रधानमन्त्री केपी शर्मा ओलीसँग उनको मन्त्रिपरिषदमै भनाभन प‍रेको थियो । झापाको दमकमा बन्न लागेको औद्योगिक पार्कका कारण प्रधानमन्त्रीसँग उनको असहमति भएको भएको थियो । ओलिको निर्वाचन क्षेत्रमा पर्ने

धरानमा नेकपा छोडेर काङ्ग्रेस प्रवेश गर्नेको ओइरो

क्रेजी साप्ताहिक धरान । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा धरान उपमहानगरपालिकामा नेपाली कांग्रेसलाई फाइदा हुने गरी सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सहित विभिन्न दलका नेता कार्यकर्ता कांग्रेसमा प्रवेaश गर्ने लहर नै चलेको छ । धरान उपमहानगर–१७ मा नेकपासहित विभिन्न पार्टीबाट ३५ जना नेता कार्यकता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्

काँग्रेस सांसद र नगर सभापतिबीच वीरगञ्जमा कुटाकुट

क्रेजी साप्ताहिक । नेपाली काङ्ग्रेसका वीरगञ्ज नगर सभापति भोला कलवार र नेपाली काङ्ग्रेसका साँसद ओमप्रकाश शर्माबीच कुटाकुट भएको छ । प्रदेशसभा सदस्य समेत रहेका शर्मा र नगर सभापति कलवारबीच बुधबार विहान वीरगन्जको आदर्शनगरस्थित बब्लु टी स्टल अगाडि कुटाकुट भएको हो । नगर सभागृहलाई नियम कानुन मिचेर होटल बनाइको विषयमा आफूले
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.