विमानस्थल तोडफोड गर्ने सांसद शाह पक्राउ 

क्रेजी साप्ताहिक पथरी । राष्ट्रिय जनता पार्टी (राजपा) का सांसद प्रमोद कुमार साह पक्राउ परेका छन् । जनकपुरस्थित विमानस्थल तोडफोड गरेको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको हो । सोमबार बुद्ध एयरको काउण्टरमा तोडफोड गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय धुनषामा उनिविरुद्ध उजुरी परेसँगै महानगरीय अपराध अनुसन्धान महाशाखाका विशेष टोलीले काठमाडौं विमानस्थलबाट

चिनियाँ राष्ट्रपति सी स्वदेश फर्किए

क्रेजी साप्ताहिक पथरी । नेपालको दुई दिने राजकीय भ्रमण सकेर चिनिया राष्ट्रपति सी चिनफिङ स्वदेश फर्किएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा शनिबार अपरान्ह नेपाल आएका सीले विभिन्न राजनितिक दलका नेताहरुसँग भेट वार्ता गरेका थिए । सीलाई त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल पुगेर राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, उपराष्ट्रपति नन्दबहादुर

नेपाल र चीनबीच १७ वटा सम्झौतामा हस्ताक्षर

क्रेजी साप्ताहिक पथरी । नेपाल र चीनबीच १७ वटा सम्झौतामा हस्ताक्षर भएको छ । द्विपक्षीय वार्तापछि चिनिया राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधार निर्माण तथा लगानीका क्षेत्रका विषयमा सम्झौता भएको हो । राष्ट्रपति सी र प्रधानमन्त्री ओलीको उपस्थितिमा सम्झौतापत्र आदान प्रदान गरिएको छ

काठमाडौं आइपुगे चिनियाँ राष्ट्रपति सी जिनपिङ

क्रेजी साप्ताहिक पथरी । चिनियाँ राष्ट्रपति सी जिनपिङ केही समय अगाडी नेपाल आइपुगेका छन् । उनी भारतको चेन्नईबाट काठमाडौंको त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन् । एयर चाइनाको विशेष विमानबाट उनी काठमाडौं आएका हुन् । सीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गर्ने्छिन् । सीको स्वागतका लागि उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा

सी भ्रमणले प्रदेश १ लाई सबैभन्दा बढी लाभ पुग्ने

क्रेजी साप्ताहिक पथरी । चिनियाँ राष्ट्रपति सी जिङपिनको भ्रमणले प्रदेश १ लाई सबैभन्दा बढी लाभ पुग्ने प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बताएका छन् । मुख्यमन्त्री राईले किमाथांका–जोगबनी नाका प्राथमिक एजेण्डा बनेको भन्दै त्यसले अन्य प्रदेशभन्दा प्रदेश १ लाई बढी फाइदा पुग्ने एक कुराकानीमा बताएका हुन् । ‘दीर्घकालीन हिसाबले सबैभन्दा

धरानको मेयर पदमा कांग्रेसबाट तिलक राई उम्मेदवारी रहने

क्रेजी साप्ताहिक पथरी । आगामी मंसिर १४ गते हुन धरानमा लागेको उपनिर्वाचनमा मेयर पदको लागि नेपाली कांग्रेसबाट तिलक राईले उम्मेदवारी रहने भएको छ । कांग्रेस उपमहानगर कमिटिको हिजो बसेको पुर्ण बैठकले नगरसभापति तिलक राईलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो । यसअघि, मेयरको उम्मेदवारमा कांग्रेस जिल्ला सचिव तथा प्रवक्ता सुजेन्द्र

कृष्णबहादुर महरालाई पक्राउ गर्न अदालतको अनुमति

क्रेजी साप्ताहिक पथरी । निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ ।संसद सचिवालयकी कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा शुक्रबार जाहेरी परेपछि प्रहरीले महरालाई पक्राउ गर्न अदालतसँग अनुमति मागेको थियो । महरालाई पक्राउ गरी अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले अनुमति दिएको हो

मुख्यमन्त्री राईद्वारा बडादशैको शुभकामना

क्रेजी साप्ताहिक पथरी । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नेपालीहरुको महान् चाड बडादशैँको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको हार्दिक शुभकामना दिएका छन् । शुभकामना सन्देशमा मुख्यमन्त्री राईले सबै जातजाति र धार्मिक धर्मावलम्बीहरुको साझा प्रतीकका रूपमा हाम्रा चाडपर्वले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक

अन्ततः सभामुख महराद्धारा राजिनामा

क्रेजी साप्ताहिक । सभामुख कृष्णबहादुर महराले राजीनामा दिएका छन् । यौन दुव्र्यवहारको आरोप लागेपछि उनले उपसभामुखसमक्ष राजीनामा पत्र बुझाएका छन् । आफूमाथि लागेको आरोपबारे सत्यतथ्य छानविनका लागि अनुसन्धानमा सहज होस भनेर नैतिकताका आधारमा राजीनामा दिएको महराले बताएका छन्ु । तर राजीनामा पत्रमा ‘छानविन प्रक्रिया नसकिँदासम्मका लागि’ भन्ने शब्द प्रयोग गरेका

सभामुख र सांसदबाट राजीनामा देऊः नेकपा

क्रेजी साप्ताहिक । सभामुख कृष्णबहादुर महरालाई पदबाट राजिनामा दिन सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सुझाव दिएको छ । सभामुख र साँसद दुवै पदवाट राजिनामा दिन पार्टीका नेताहरुले सुक्राव दिएका हुन् । महरामाथि संसद सचिवालयकै महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि सो बारे छलफल गर्न आज वसेको नेकपा सचिवालयको बैठकले
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.