मिचेको जमिन फिर्ता गर्नु सरकारको पहिलो प्रथमिकता रहनुपर्ने–नेविसंघ

क्रेजी साप्ताहिक विद्यार्थीले रेल र पानी जहाजभन्दा पनि भारतले मिचेको जमिन फिर्ता गर्नु नेपाल सरकारको पहिलो प्राथमिकता रहनुपर्ने बताएका छन् । विराटनगरमा नेपाल विद्यार्थी संघसम्बद्ध विद्यार्थीले मंगलबार भारतले आफ्नो नयाँ नक्सामा पारेको कालापानी, लिपियाधुरा र लिपुलेक फिर्ता गराउन माग गर्दै गरेको प्रदर्शनमा विद्यार्थीले यस्तो माग राखेका हुन् । प्रदर्शन गर्दै

गलत समाचार सम्प्रेषण गरिएको भन्दै तरुण दल धरानले निकाल्यो विज्ञप्ती

क्रेजी साप्ताहिक । आफ्ना १ सय ५० जना भन्दा बढि नेता तथा कार्यकर्ताहरु नेकपामा प्रवेश गरेको भनेर गलत समाचार सम्प्रेषण गरेको भन्दौ तरुण दल उपमहानगर समिति धरानले विज्ञप्ती निकालेको छ । तरुण दल उप–महानगर समितिका सचिव मनोहर श्रेष्ठले विज्ञप्ती जारी गर्दै कातिक २४ गतेको ब्लाष्टखबर अनलाईनमा उक्त गलत समाचार सम्प्रेषण

भानुचोकमा सडक बालबालिकालाई काङग्रेसका उम्मेद्धार तिलक राईद्धारा खाना वितरण

क्रेजी साप्ताहिक । धरानस्थित भानुचोकमा रहेका सडक बालबालिका तथा अनाथहरूलाई धरान उपमहानगरपालिकाको मेयर पदका काङ्ग्रेसका उम्मेद्धार तिलक राईले खाना वितरण गरेका छन् । उनले आफैंले नभई होप धरानद्वारा आयोजित सडक बालबालिकालाई भोजन कार्यक्रमअन्तर्गत उनले त्यहाँ खाना वितरण गरेका हुन् । मासु, भात, पापड, फ्रुटीलगायतका सामग्री उनले वितरण गरेका हुन् ।

प्रदेशसभा सदस्यलाई फेसबुक,ट्विटर चलाउने तालिम

क्रेजी साप्ताहिक । सञ्चारको प्रयोग र सञ्चारसँग जोडिएका सामाजिक सञ्जाल प्रयोग गर्दा अपनाउनु सजगता बारे सिकाउन विराटनगरमा प्रदेशसभा सदस्यहरुलाई तालिम आयोजना गरिएको छ। संसद् सहयोग परियोजनाको सहयोग तथा इनोभेटिभ भिजनद्वारा आयोजित दुई दिने सो तालिममा १८ प्रदेशसभाका सदस्यहरुको सहभागिता छ। प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले सञ्चार र सामाजिक

नेकपा सचिवालय बैठक : सात वटै प्रदेश प्रमुखको नाम सरकारलाई सिफारिस

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले आइतवारदेखि रिक्त सातै प्रदेश प्रमुखको नाम टुंगो लगाएको छ । बालुवाटारमा बसेको सचिवालय बैठकले सातै प्रदेशका प्रमुखमा नियुक्तिका लागि नाम टुंगो गरेर सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हो । नेकपाका महासचिव विष्णु पौडेलका अनुसार प्रदेश प्रमुखमा सिफारिस भएकाहरुमा चितवनका अमिक शेरचन, कास्कीका सोमनाथ अधिकारी

सांसद् आलमको ८ दिन म्याद थप

क्रेजी साप्ताहिक । राजपुर बमकाण्डका आरोपी रौतहट क्षेत्र नं. २ का सांसद् तथा पूर्व मन्त्री मोहम्मद आफ्ताब आलमको म्याद ८ दिन थप गरिएको छ । प्रहरीले अनुसन्धानको लागि समय मागेपछि अदालतले यसअघि असोज २८ मा एक साता म्याद थप गरेको थियो । थपिएको म्यादमा पनि अनुसन्धान नसकिएको कारण प्रहरीले समय

तरुणदल सुनसरी सभापति गुरुङले भिन्न तरिकाले मनाए जन्मोत्सव

क्रेजी साप्ताहिक पथरी । सामान्यतया जन्मोत्सवमा केक काटिन्छ तर  ।तरुण दल सुनसरीका सभापति सिजन गुरुङले आफ्नो जन्मोत्सव भिन्न गरिकाले मनाएका छन् । असाहाय तथा मानसिक अवस्था कमजोर भएका, सडकमा बेवारिसे अवस्थाामा रहेकाहरुलाई खाना खुवाएर गुरुङले आफ्नो जन्मोत्सव मनाएका हुन् । सामाजिक क्रियाकलापहरूमा सकृय गुरुङले आफ्नो जन्मोत्सवको अवसर पारी इटहरी स्थित

दाङबाट पक्राउ पर्ने विप्लवका दाजुसहित २१ नेताहरुको नामावली यस्तो छ

क्रेजी साप्ताहिक ैंपथरी । गएराति दाङको राजपुर गाउँपालिका ४ मा नेपाल प्रह्ीले चलाएको अपरेशनका क्रममा पक्राउ परेका २१ जना विप्लवका नेताको नाम सार्वजनिक गरिएको छ । अनुसन्धानमा खटिएको प्रदेश नं. ५ प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय, दाङले पक्राउ पर्नेको नाम सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा प्रतिबन्धित विप्लव समूहका

जाम घटाउन राष्ट्रपति हेलिकप्टरमा विमानस्थल गएको कुरा प्रचारमात्रै, यस्तो छ वास्तविकता

क्रेजी साप्ताहिक राष्ट्रपति विद्यादेवी भण्डारी म्यानमारको पाँच दिने राजकीय भ्रमणमका निम्ति बुधबार बिहान शितलनिवासबाट हेलिकप्टर चढेर सिधै त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल उत्रिइन् । सडकमार्ग हुँदै गाडीमा विमानस्थल जाँदा ‘पिक आवर’ मा ट्राफिक जाम धेरै हुने र गन्तव्यका लागि हिँडेका यात्रुलाई मर्का पर्ने भन्दै राष्ट्रपति भण्डारीलाई हेलिकप्टरबाट विमानस्थल लगिएको प्रचार गरिएको थियो

पत्रकारले बाउलाई पनि तपाईं भन्दैनन् ः प्रधानमन्त्री ओली

क्रेजी साप्ताहिक पथरी । पश्चिमा संस्कृतिको अनुकरण गरेर सञ्चारमाध्यम र सञ्चारकर्मीले आफ्नो शिष्टता र मर्यादा बिर्सेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्टि व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले नेपाल प्रज्ञा प्रतिष्ठानले मंगलबार राजधानीमा आयोजना गरेको दोस्रो चीन र दक्षिण एसिया साहित्य सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सञ्चारमाध्यममा प्रयोग भएका भाषाका सम्बन्धमा
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.