पथरीशनिश्चरे वडा नं ८ का १ सय १५ ज्येष्ठ कम्युनिष्ट सम्मानित हुने
क्रेजी साप्ताहिक पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्वर ८ का १ सय १५ जना ज्येष्ठ कम्यूनिष्ट सदस्यहरुलाई नेपाल कम्यूनिष्ट पाटीको वडा कमिटीले सम्मान गर्ने भएको छ । प्रदेश नम्बर १ का आन्तरिक मामिला मन्त्री हिक्मत कार्कीको प्रमुख आतिथ्यतामा असोज ९ गते नेकपा ८ नम्बर वडा कमिटीले मंगलबारे चोकमा कार्यक्रमको

