कल्याण फुटबल क्लब विजयी

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरेमा जारी पथरी शनिश्चरे नगर खुलकुद महोत्सव २०८० अन्तर्गत आज भएको फुटबल खेलमा कल्याण फुटबल क्लब विजयी भएको छ । कल्याण फुटबल क्लबले बि १६ लाई ४– २ गोल अन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको हो । यो सिजनको प्रतियोगितामा पहिलो ह्याट्रिक कल्याण

फागुनमा अन्तर्राष्टिय शरणार्थी च्यालेन्ज कप फुटबल प्रतियोगिता

क्रेजी संवाददाता पथरी शनिश्चरे । फागुन १० गतेदेखि राइजिङ ब्रदर्स सुजना छैटौं अन्तर्राष्ट्रिय आमन्त्रण शरणार्थी च्यालेन्ज कप फुटबल प्रतियोगिता–२०२४ हुने भएको छ । प्रतियोगिता मोरङको पथरीशनिश्चरे–१० मा अवस्थित रंगशालामा हुनेछ । युवा मैत्री केन्द्र पथरीशनिश्चरे १० र शरणार्थी शिविर व्यवस्थापन समितिको संयुक्त आयोजनामा हुने प्रतियोगितामा कोशी प्रदेशका उत्कृष्ट ९ र

नगर स्तरीय प्याब्सन फुटबलको उपाधि वाल्मीकिलाई

तस्बिरहरु : प्रताप राई क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरेमा भएको नगर स्तरीय प्याब्सन फुटबल टुर्नामेन्टको उपाधि वाल्मीकि बोर्डिङ स्कुलले आफ्नो पोल्टामा पारेको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल, नगर कार्य समिति पथरीशनिश्चरेको आयोजनामा आज भएको टुर्नामेन्टमा न्यू प्यागोडा बोर्डिङ स्कुललाई सडन डेथमा स्तब्ध पार्दै वाल्मीकिले रोमान्चक

नगर स्तरीय प्याब्सन फुटबल टुर्नामेन्ट

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरेमा नगर स्तरीय प्याब्सन फुटबल टुर्नामेन्टको आज दोस्रोत दिनको खेलहरु सम्पन्न भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल नगर कार्य समिति पथरी शनिश्चरेको आयोजनामा सोमबारबाट सो टुर्नामेन्ट सुरुवात भएको हो । पथरीशनिश्चरेको जाँते मोडमा अवस्थित फुटबल खेल मैदानमा भएको सो प्रतियोगितामा ४

पथरी शनिश्चरेमा नगर स्तरीय प्याब्सन फुटबल टुर्नामेन्ट सुरु

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरेमा नगर स्तरीय प्याब्सन फुटबल टुर्नामेन्टको उद्घाटन भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल नगर कार्य समिति पथरी शनिश्चरेको आयोजनामा आजबाट सो टुर्नामेन्ट सुरुवात भएको हो । वडा नं. १ को जाँते मोडमा अवस्थित फुटबल खेल मैदानमा भएको सो प्रतियोगितामा बालजागरण, अन्नपूर्ण,

नगर उप–प्रमुख काफ्लेद्वारा भलिबल प्रतियोगिताको उद्घाटन

क्रेजी संवाददाता पथरी । सिरिजंगा स्मृति खुल्ला पुरुष भलिबल प्रतियोगिताको उद्घाटन आज भएको छ । सो प्रतियोगिताको उद्घाटन पथरी शनिश्चरे नगरपालिकाको उप–प्रमुख देविमाया काफ्लेले गर्नुभएको छ । वडा नं. १० मा प्रतियोगिता प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहनुभएका उप–प्रमुख काफ्लेले खेलको माध्यमबाट नगरको नाम उचो रहने भन्दै

कवर्डहलको स्तरोन्नतिका लागि बजेटको अपेक्षा

क्रेजी संवाददाता उर्लाबारी । खेलाडीले चन्दा संकलन गरी निर्माण गरेको ब्याडमिन्टन कवर्ड हल स्तरोन्नति नहुँदा नियमित खेल गतिविधि प्रभावित बनेको छ । उर्लाबारी–७ मा रहेको कवर्डहलको स्तरोन्नतिका लागि निकायसँग बजेट माग गरिएको छ । बर्षयाममा डुबानमा पर्ने समस्याका अलवा विविध संरचना र सामग्री थप गरी कवर्डहललाई स्तरोन्नति गर्नुपर्ने खेलाडीहरुको माग

कराँते स्पर्धामा पथरीको एभरेष्ट बोर्डिङ स्कुल प्रथम

क्रेजी संवाददाता उर्लाबारी । मन कराँते सेन्टर उर्लाबारीद्वारा आयोजित अन्तर विद्यालय कराँते प्रतियोगिता भव्य रुपमा सम्पन्न भएको छ । शनिबार उर्लाबारी–८ स्थित न्यु भिजन एकाडेमी विद्यालय परिसरमा आयोजना भएको प्रतियोगितामा निजी तथा सामुदायिक विद्यालयका ४० जना विद्यार्थीबीच स्पर्धा गराइएको थियो । २० देखि ४० केजी तौल समूहको कराँते प्रतियोगितामा छात्रछात्रा

क्रिकेटको उपाधि आइतबारे अस्त्रलाई

क्रेजी संवाददाता पथरी । पथरीशनिश्चरे प्रीमियर लिगको उपाधि आइतबारे अस्त्रले आफ्ना पोल्टामा पारेको छ । आज गोर्खा लिजेण्ड माथि ६ विकेटले पराजित गर्दै आइतबारे नयाँ च्याम्पियन बनेको हो । नगरपालिकाको मुख्य सहयोग रहेको प्रतियिोगिताको फाइनल खेलमा आइतबारेका नृत्य खडोलियाको सतकीय प्रर्दशनमा आइतबारे उपाधि भित्राउन सफल भएको हो । टस हारेर

नगर प्रमुखद्वारा क्रिकेट प्रतियोगिताको उद्घाटन

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको मुख्य सहयोगमा आजबाट सुरु भएको पथरी शनिश्चरे प्रिमियर लिग –४ क्रिकेट प्रतियोगिताको उद्घाटन नगर प्रमुख मोहन प्रसाद तुम्वापाले गर्नुभएको छ । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका मोहन तुम्वापोले प्रतियोगिताको उद्घाटन रिबन काट्नुका साथै ब्याटिङ गरेर उद्घाटन गर्नुभएको हो । आज भएको पहिलो
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.