प्रस्तावित पथरी रंगशालाको स्तरोन्नति द्रुत गतिमा
क्रेजी समाचारदाता पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. १ जाँते मोडमा अवस्थित प्रस्तावित पथरी रंगशालाको स्तरोन्नति द्रुत गतिमा थालिएको छ । एक महिनाअघिदेखि पथरी शनिश्चरे नगर खेलकुद विकास समिति र पथरी ११ फुटबल क्लबको सहकार्यमा सो खेल मैदानको स्तरोन्नति थालिएको हो । सो रंगशालाको स्तरोन्नति मुख्य गरेर खेल मैदानमा


