बोका जुनियर फुटबल क्लबको आयोजना फुटबल प्रतियोगिता हुने
क्रेजी संवाददाता शिवसताक्षी । बिजयादशमी तथा दिवापलीको अवसरमा बोका जुनियर फुटबल क्लबको आयोजनामा फुटबल प्रतियोगिता हुनेभएको छ । झापा शिवसताक्षी–८ सम्झाना चौकको खेल मैदानमा असोज ११ देखि २० गतेसम्म प्रतियोगिता सञ्चालन हुनेभएको छ । सो प्रतियोगितामा झापा, मोरङ र इलाम सहित आयोजक बोका जुनियर फुटबल क्लबको निलो र रातो गरी


