राइजिङ ब्रदर्स सुजना छैटौं अन्तर्राष्ट्रिय आमन्त्रण शरणार्थी च्यालेन्ज कपको तयारी पूरा

क्रेजी संवाददाता पथरी । राइजिङ ब्रदर्स सुजना छैटौं अन्तर्राष्ट्रिय आमन्त्रण शरणार्थी च्यालेन्ज कप फुटबल प्रतियोगिता–२०२४ तयारी पूरा भएको छ । पथरी शनिश्चरे–१० मा अवस्थित रंगशालामा भोलिदेखि हुने सो प्रतियोगिताको पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोले उद्घाटन गर्नुहुने भएको छ । युवा मैत्री केन्द्र पथरीशनिश्चरे १० र शरणार्थी शिविर व्यवस्थापन

पथरी शनिश्चरे प्रिमियर लिग–४ को आय–व्यय सार्वजानिक

क्रेजी संवाददाता पथरी । पथरी शनिश्चरे प्रिमियर लिग (पीएसपीएल)–४ को क्रिकेट प्रतियोगिताको आय–व्यय सार्वजनिक भएको छ । आज आयोजक पथरी शनिश्चरे प्रिमियर लिग समितिले पथरी शनिश्चरेमा स्थापित मनोहर पार्कमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता हिसाव सार्वजानिक गरेको हो । सो पत्रकार सम्मेलनमा आयतर्फ ७ लाख ७ हजार ५ सय रुपैयाँ

१३ औं प्याब्सन स्पोर्ट्स मिट २०८० मा पथरीको एभरेष्टको उत्कृष्ट प्रदर्शन

क्रेजी संवाददाता विराटनगर । मोरङको पथरी शनिश्चरे वडा नं. १ मा स्थापित एभरेष्ट स्कुलले १३ औं संस्करण प्याब्सन स्पोर्टस् मिट २०८० मा उत्कृष्टता हासिल गरेको छ । प्याब्सन मोरङले विराटनगरमा आयोजना गरेको प्याब्सन स्पोर्टस् मिटमा २ स्वर्ण, १ रजत र ३ कास्य गरी ६ वटा विधामा एभरेष्टले उत्कृष्टता हासिल गरेको

प्याब्सन भलिबल टुर्नामेन्ट : भूपू सैनिक र एभरेष्टलाई उपाधि

क्रेजी संवाददाता पथरी । पथरी शनिश्चरे नगर स्तरीय प्याब्सन भलिबल टुर्नामेन्टको उपाधि भूपू सैनिक स्कुल र एभरेष्ट आमाविले हात पारेको छ । पथरी शनिश्चरे–१ मा अवस्थित भूपू सैनिकको प्राङ्गणमा भएको पुरुष भलिबलको उपाधि भूपू सैनिक स्कुल र महिला भलिबलको उपाधि एभरेष्ट आमाविले प्राप्त गरेको हो । बुधबार भएको फाइनल प्रतियोगितामा

५ औं राष्ट्रपति रनिङ सिल्ड : भलिवलको उपाधि एभरेष्टलाई

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरेमा भएको ५ औँ राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता शनिवार सम्पन्न भएको छ । विभिन्न खेलकुदका कार्यक्रम मध्ये भलिवल तर्फको उपाधि एभरेष्ट मावि पथरीले आफ्नो पोलटामा पारेको छ । पुरुष र महिला दुवै भलिवल खेलमा एभरेष्टले उपाधि चुम्न सफल भएको हो । पुरुषतर्फको खेलमा एभरेष्टले

नगर स्तरीय ५ औं राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता सुरु

क्रेजी संंवाददाता पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिकामा पथरी शनिश्चरे नगर स्तरीय ५ औं राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । आज पथरीशनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोले प्रतियोगिताको उद्घाटन गर्नुभएको हो । संघीय सरकारको १ लाख र स्थानीय सरकारको रु. २ लाख २५ हजार गरी कूल

खेलकुद महोत्सव २०८० : सिरिजंगा एफ.सी. फाइनलमा

क्रेजी संवाददाता पथरी । युनिटी स्पोर्टस क्लबलाई फराकिलो गोलअन्तरले पराजित गर्दै सिरिजंगा स्पोटिङ क्लब पथरीमा जारी पथरी शनिश्चरे खेलकुद महोत्सव फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको खेलमा सिरिजंगाले युनिटीलाई ५ –० गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको हो । खेलको पहिलो हाफको ५ मिनेटमै सिरिजंगाका अंकित

कल्याण फुटबल क्लब विजयी

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरेमा जारी पथरी शनिश्चरे नगर खुलकुद महोत्सव २०८० अन्तर्गत आज भएको फुटबल खेलमा कल्याण फुटबल क्लब विजयी भएको छ । कल्याण फुटबल क्लबले बि १६ लाई ४– २ गोल अन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको हो । यो सिजनको प्रतियोगितामा पहिलो ह्याट्रिक कल्याण

फागुनमा अन्तर्राष्टिय शरणार्थी च्यालेन्ज कप फुटबल प्रतियोगिता

क्रेजी संवाददाता पथरी शनिश्चरे । फागुन १० गतेदेखि राइजिङ ब्रदर्स सुजना छैटौं अन्तर्राष्ट्रिय आमन्त्रण शरणार्थी च्यालेन्ज कप फुटबल प्रतियोगिता–२०२४ हुने भएको छ । प्रतियोगिता मोरङको पथरीशनिश्चरे–१० मा अवस्थित रंगशालामा हुनेछ । युवा मैत्री केन्द्र पथरीशनिश्चरे १० र शरणार्थी शिविर व्यवस्थापन समितिको संयुक्त आयोजनामा हुने प्रतियोगितामा कोशी प्रदेशका उत्कृष्ट ९ र

नगर स्तरीय प्याब्सन फुटबलको उपाधि वाल्मीकिलाई

तस्बिरहरु : प्रताप राई क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरेमा भएको नगर स्तरीय प्याब्सन फुटबल टुर्नामेन्टको उपाधि वाल्मीकि बोर्डिङ स्कुलले आफ्नो पोल्टामा पारेको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल, नगर कार्य समिति पथरीशनिश्चरेको आयोजनामा आज भएको टुर्नामेन्टमा न्यू प्यागोडा बोर्डिङ स्कुललाई सडन डेथमा स्तब्ध पार्दै वाल्मीकिले रोमान्चक
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.