नगर स्तरीय ५ औं राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता सुरु

क्रेजी संंवाददाता पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिकामा पथरी शनिश्चरे नगर स्तरीय ५ औं राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । आज पथरीशनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोले प्रतियोगिताको उद्घाटन गर्नुभएको हो । संघीय सरकारको १ लाख र स्थानीय सरकारको रु. २ लाख २५ हजार गरी कूल

शान्तिमा विश्व सिमसार दिवस भव्यताका साथ मनाइने

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकामा विश्व सिमसार दिवस २०२४ भव्यताका साथ मनाइने भएको छ । पथरी शनिश्चरे वडा नं. १ स्थापित श्री शान्ति सामुदायिक वन र डिभिजन वन कार्यालय मोरङको आयोजनामा सो कार्यक्रम भव्यता साथ मनाउने तयारी भएको हो । आगामी माघ १९ गते शान्ति भुल्के सिमसारमा

खेलकुद महोत्सव २०८० : सिरिजंगा एफ.सी. फाइनलमा

क्रेजी संवाददाता पथरी । युनिटी स्पोर्टस क्लबलाई फराकिलो गोलअन्तरले पराजित गर्दै सिरिजंगा स्पोटिङ क्लब पथरीमा जारी पथरी शनिश्चरे खेलकुद महोत्सव फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको खेलमा सिरिजंगाले युनिटीलाई ५ –० गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको हो । खेलको पहिलो हाफको ५ मिनेटमै सिरिजंगाका अंकित

कतारमा ‘भीआइपी लाउन्ज’ उद्घाटन

मातृका पौडेल कतार । कतारमा ‘भिआइपी लाउन्ज’ उद्घाटन भएको छ । विगत एक दशक देखि कतारलाई कर्मथलो बनाउँदै आएका व्यवसायी उत्तम गुरुङले शुक्रबार राति आफ्नो नयाँ व्यवसाय संचालनमा ल्याएका हुन । कतारको मुग्लिनमा रहेको भीआईपी होटलको बाहिरपट्टिको कर्नरमा लाउन्ज रहेको छ । ‘भिआइपी लाउन्ज’ले २४ सै घण्टा सेवा उपलब्ध गराउने

फागुनमा अन्तर्राष्टिय शरणार्थी च्यालेन्ज कप फुटबल प्रतियोगिता

क्रेजी संवाददाता पथरी शनिश्चरे । फागुन १० गतेदेखि राइजिङ ब्रदर्स सुजना छैटौं अन्तर्राष्ट्रिय आमन्त्रण शरणार्थी च्यालेन्ज कप फुटबल प्रतियोगिता–२०२४ हुने भएको छ । प्रतियोगिता मोरङको पथरीशनिश्चरे–१० मा अवस्थित रंगशालामा हुनेछ । युवा मैत्री केन्द्र पथरीशनिश्चरे १० र शरणार्थी शिविर व्यवस्थापन समितिको संयुक्त आयोजनामा हुने प्रतियोगितामा कोशी प्रदेशका उत्कृष्ट ९ र

बालसेवालाई बस खरिदको लागि सेर्माद्वारा आर्थिक सहयोग प्रदान

क्रेजी संवाददाता शिवसताक्षी । हङकङमा लामो समयदेखि कार्यरत बुद्धराज सेर्मा (चपेता)ले स्थानीय बालसेवा आधारभूत विद्यालयलाई स्कुल बस खरिदको लागि ५१ हजार १ सय ५१ रुपैयाँ आर्थिक सहयोग प्रदान गर्नुभएको छ । मङगलबार झापा शिवसताक्षी वडा नं. ७ मा स्थापित विद्यालयमा एक कार्यक्रमको बीच सेर्माको श्रीमती आशाहाङमा लावती सेर्माले विद्यालय व्यवस्थापन

पथरीशनिश्चरेमा शार ल्हेसा ५०५१ भव्यताका साथ मनाइयो

ईस्वर दुलाल पथरी । नेपाल मगर संघ पथरी शनिश्चरे नगर कमिटीले माघे संक्रान्ती राष्ट्रिय पर्व तथा शार ल्हेसा ५०१८ पर्व भव्यताका साथ मनाएको छ । सोमबार कमिटीको प्राङ्गणमा विभिन्न साँस्कृतिक कार्यक्रम सहित माघे संक्रान्ती राष्ट्रिय पर्व तथा शार ल्हेसा ५०५१ भव्यताका साथ मनाइएको हो । सो कार्यक्रममा गायक दिपक थापा

हरियाली वन लिमिटेडको दोस्रो वार्षिक साधारणसभा

क्रेजी संवाददाता पथरीशनिश्चरे । पथरीशनिश्चरे वडा नं. २ मा स्थापित हरियाली वन लिमिटेडको दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । बुधबार भएको सो सभाले आगामी वैशाखदेखि स्वीमिङ पुल लगायत पर्यटकीय क्षेत्र सञ्चालन सुरु गर्ने लगायतका निर्णय गर्दैदोस्रो वार्षिक साधारणसभा समापन गरेको हो । हरियालीको सभा हलमा भएको कार्यक्रम कम्पनीको अध्यक्ष

माइन्यूट लेखन, उद्घोषण तथा भाषणकला तालिम

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरेमा लक्षित वर्गका लागि ५ दिने माइन्यूट लेखन, उद्घोषण तथा भाषणकला तालिमको समापन भएको छ । आज पथरीशनिश्चरे–१ स्थापित पथरी बहुमुखी क्याम्पसको सभाहलमा भएको सो तालिमको मंगलबार समापन भएको हो । पथरी शनिश्चरे नगरपालिकाको सहयोगमा सञ्चारकमीृ मिडिया प्रा.लि. विराटनगरको आयोजना भएको तालिममा नगरका १०

मनकारी सेजल एण्ड सिस्टर

ईस्वर दुलाल परोपकारी संस्था सेजल एण्ड सिस्टर सधै दिन दुखीको साहारा बन्न तत्पर रहन्छ । नेपालमा विभिन्न प्रकोपको बेला होस, या त दुख सुखमा होस् सेजल एण्ड सिस्टर सधै अग्रपन्तीमा रहेर सहयोग गर्ने गर्दछ । सोहि अनुरुप जाडो यामको सुरुवात संगै सेजल एण्ड सिस्टरले मोरङको पथरी शनिश्चरे १० नम्बर वडामा
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.