नगरद्वारा बन्दाबन्दीको अनुगमन्, घरमै सुरक्षित रुपले बस्न अनुरोध

क्रेजी साप्ताहिक पथरी । पथरी शनिश्चरेमा समुदायस्तरमा समेत कोरोना भाइरस फैलिएकाले अस्पताल र औषधि पसल बाहेक शनिबारबाट सम्पूर्ण बन्दको आह्वान गरेपछि नगरपालिका कार्यालयबाट आज (आइतबार) बन्दको अवस्थाका बारेमा अनुगमन् गरिएको छ । अत्यन्तै स्वास्थ्य सावधानी अपनाउन नगरवासीमा अनुरोध गर्दै कोरोना भाइरस जोखिम न्यूनिकरण नगरस्तरीय समन्वय समितिमार्फत हिजो बिहान १० बजेबाट

‘एक पटक पुनः सभापतिमा अवसर दिनुहुन्छ भन्ने आशा छ’

–  गणेश कुमार खड्का नेपाली कांग्रेस, मोरङ ३ नम्बर क्षेत्रीय सभापति वि.सं. २०२७ साल बैशाखमा जन्मिएका गणेश खड्का बाल्यकालदेखि नै नेपाली कांग्रेसको राजनीतिमा निरन्तर सक्रिय छन् । मोरङ उर्लाबारी मंगलबारेको सुनपकुवा, पथरीको जनता माविमा स्कुले जीवनदेखि नै नेपाल विद्यार्थी संघको राजनीतिमा लागेका खड्का मोरङको पथरीशनिश्चरे–१ वडाका स्थायी बासिन्दा हुन् ।

अध्यक्ष लिम्बुलाई नछाडे आन्दोलन गर्ने सुकुम्बासीको चेतावनी

क्रेजी साप्ताहिक पथरी । प्रहरीले नियन्त्रणमा लिएको सुकुम्बासी तथा अव्यवस्थित बसोबास साझा संघर्ष समितिको अध्यक्ष मौसम लिम्बुलाई नछाडे चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ । मोरङको पथरीशनिश्चरे –३ मा जग्गाको बिषयलाई लिएर ईश्वरी सापकोटाले आफूलाई धम्की दिएको भन्दै इलाका प्रहरी कार्यालय पथरीमा उजुरी दिएपछि लिम्बु शनिबार पक्राउ परेको छ ।

सुकुम्बासी अव्यवस्थित बसोबास साझा संघर्ष समितिको अध्यक्ष लिम्बु पक्राउ

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरीशनिश्चरे नं. ३ को ईश्वरी सापकोटाको जग्गामा कालो झन्डा गाड्ने सुकुम्बासी तथा अव्यवस्थित बसोबास साझा संघर्ष समितिको अध्यक्ष मौसम लिम्बुलाई आज (शनिबार) इलाका प्रहरी कार्यालय पथरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरीको डीएसपी दिलिप कुमार गिरीको आडमा इश्वरी सापकोटाले सुकुम्बासीहरुलाई दुःख दिएको भन्दै

सञ्चार क्षेत्रको लागि विषेश प्याकेज ल्याउन फोनिजको माग

क्रेजी साप्ताहिक मोरङ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) संघीय समितिको अध्यक्ष दण्ड गुरुङले कोरोना भाइरस प्रभावित सञ्चार क्षेत्रका लागि राज्य सरकारले विशेष प्याकेज ल्याउनुपर्ने बताएका छन् । मंगलबार साउन २७ गते फोनिजको २१ औं स्थापना दिवस हो । दिवसको अवसरमा मंगलबार ‘जुम प्रविधि’बाट १ नम्बर प्रदेश समितिद्वारा आयोजित ‘कोरोना

कानेपोखरीमा प्रशासकीय अधिकृतको ढिलासुस्तीले उपभोक्ताहरु आक्रोसित

क्रेजी साप्ताहिक कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकामा कार्यरत प्रशासकीय प्रमुख पुरुषोत्तम घिमिरेको ढिलासुस्तीले गर्दा धेरै सास्ती पाएको भन्दै पीडित उपभोक्ताहरु आक्रोसित बनेका छन् । कतिपय काममा प्रमुख पुरुषोत्तम घिमिरेले नियोजित रुपमा ढिलासुस्ती गर्ने गरेको पाइएपछि कार्यपालिका सदस्यहरु पनि खुशी छैनन् । लोकतान्त्रिक गणतन्त्र स्थापनापछि तीनै तहको सरकार जनताको काम छिटो,

‘कोरोना संक्रमणका कारण जारी लकडाउन अवधिभर घरबहाल छुट गर्न अपील गरेका छौं’

– दीपक बस्नेत, अध्यक्ष पथरी उद्योग वाणिज्य संघ, पथरी शनिश्चरे पथरी शनिश्चरेको तीन दशक लामो समयमा प्रतिवद्धताका साथ काम गर्ने व्यक्ति हुन् – दीपक बस्नेत । वि.सं. २०४३ सालमा पथरी व्यापार संघका नामले स्थापित यो संघले प्रारम्भिक दिनहरूमा भाडाको घरमा आफ्नो नियमित काम सम्पादन गर्नुपरेको थियो । २०७४ माघ २९

पथरीको सुनाखरी माविमा ई–लाइबेरी सुरु

अर्जुन जम्नेली राई पथरी । मोरङको पथरीशनिश्चरे–१ मा अवस्थित सुनाखरी माध्यमिक विद्यालयमा आज (शुक्रबार)देखि ई–लाइबेरी सुरु भएको छ । विद्यालयको शैक्षिक गुणस्तर वृद्धी गर्ने उद्देश्यले ई–लाइबेरीसहितको लाइबेरी सुरु गरेको हो । शुक्रबार कार्यक्रमको आयोजना गरि लाइबरी उद्घाटन भएको हो । विद्यालयमा छ वटा डेस्टप कम्प्युटरमा ईन्टरनेट जोडेर ई(लाइबेरी र कक्षा

कानेपोखरीमा १ सय ५० जना नेकपामा प्रवेश

क्रेजी साप्ताहिक कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाको ७ वटै वडाबाट नेपाली कांग्रेस पार्टी परित्याग गरी १ सय ५० जना कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेको छ । बुधबार कानेपोखरी नेकपाको पार्टी प्रवेश कार्यक्रममा सो बराबरको युवाहरु कांग्रेस पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेको हो । नव प्रवेशीलाई पार्टीका केन्द्रीय

पथरी शनिशचरेको ०७७/०७८ को नीति कार्यक्रम र बजेट सार्वजानिक, उद्योगलाई दुई वर्षसम्म कर छुट दिने घोषणा

क्रेजी साप्ताहिक पथरी । सञ्चारकर्मीहरुको बाक्लो उपस्थिति, सोही बीचमा नगरका प्रवक्ता यामप्रसाद गुरागाई र वडाध्यक्ष गोविन्द बहादुर भण्डारीको उपस्थिति, विस्तारै नगर प्रमुख दिलिप कुमार राई (किशोर), उपप्रमुख यमुना बिष्टको पनि आगमन, नगरका सूचना संयोजक भूपेन्द्र तिम्सिनाले सुरु गरे आर्थिक वर्ष ०७७/०७८ को नीति कार्यक्रम र बजेट सार्वजानिकिरणको पत्रकार सम्मेलन ।
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.