फोहोरी राजनीतिका कारण बलिउड छाडेको चर्चाबीच करणसँग प्रियंकाको जम्काभेट

प्रियंका चोपडाले हालै एक पोडकास्टमा फोहोरी राजनीतिका कारण बलिउड छाड्नुपरेको बताइन् । त्यसपछि बलिउड स्टार कंगना रनौतले प्रियंकाको समर्थन गर्दै करण जोहरलाई दोष लगाएकी थिइन् । यसैबीच, सामाजिक सञ्जालमा प्रियंकाको एउटा भिडियो सार्वजनिक भएको छ, जसमा उनी करण जोहरलाई अँगालो हालेको अवस्थामा देखिएकी छन् । प्रियंका शनिबार नीता मुकेश कल्चर

सिमरा गोल्ड कपको उपाधि चर्च ब्वाईजलाई

सिमरा गोल्डकपको उपाधि चर्च ब्वाइज युनाइटेडले जितेको छ। शनिवार सम्पन्न फाइनलमा खेलमा चर्च ब्वाइजले हिमालयन शेर्पालाई २–० गोल अन्तरले पराजित गर्दै उपाधी हासिल गरेको हो । बारास्थित सिमरा रंगशालामा भएको फाइनल खेलमा पहिलो हाफको ३५ औँ मिनेटमा कप्तान मिलन राईले फ्रि किकमार्फत गोल गर्दै चर्च ब्वाइजलाई अग्रता दिलाएका थिए भने

एस्टन भिल्लासँग पराजित चेल्सी एक स्थान तल झर्यो

चेल्सी घरेलु मैदानमै एस्टन भिल्लासँग २–० ले पराजित भएको छ । प्रिमियर लिगमा शनिबार राति भएको खेलमा चेल्सी घरेलु मैदानमा नै पराजित भएको हो । चेल्सीको घरेलु मैदान स्टानफोर्ड ब्रिजमा विजयी भिल्लाका लागि ओली वाट्किन्सले पहिलो हाफको १८औं मिनेटमा तथा दोस्रो हाफमा जोन म्याकगिनले ५६औं मिनेटमा गोल गरेका थिए ।

लिभरपुलविरुद्ध सिटीको उत्कृष्ट पुनरागमन

एक गोलले पछि परेको स्थिति उल्टाउँदै म्यानचेस्टर सिटीले लिभरपुलमाथि ४–१ को शानदार जीत हासिल गरेको छ । जीतसँगै सिटीले शीर्ष स्थानमा रहेको आर्सनलमाथि दबाब कायम राखेको छ । यो सिजन ४२ गोल गरिसकेका स्टार स्ट्राइकर अर्लिङ हालान्डबिना मैदानमा उत्रेको सिटी खेलको १७ औँ मिनेटमा मोहमद शालाहको गोलमा पछि परेको थियो

सुपर ओभरमा श्रीलङ्कासँग हा–यो न्युजिल्याण्ड

सुपरओभरमा न्युजिल्याण्डलाई हराउँदै श्रीलङ्काले टी–२० शृङ्खलामा विजयी सुरुवात गरेको छ । नियमित ओभरमा दुई टोलीको समान स्कोर भएपछि खेल सुपरओभरमा पुगेको थियो । महिश थिकसानाको कसिलो बलिङबीच न्युजिल्याण्डले एक ओभरमा २ विकेटको क्षतिमा ८ रनमात्र बनाउन सक्यो । जवाफमा चारिथ असालांकाले एडम मिल्नेको बलमा एउटा छक्का र चौका हिकाउँदै टोलीलाई

आईपीएलमा आज दुई खेल : बैंग्लुरुविरुद्ध लगातार हार रोक्ने मुम्बईको दाउ

इन्डियन प्रिमियर लिग (आईपीएल) मा आइतबार दुईवटा खेलहरू हुँदैछन् । पहिलो खेलमा राजस्थान रोयल्सले सनराइजर्स हैदराबादको सामना गर्नेछ भने दोस्रो खेलमा रोयल च्यालेन्जर्स बैंग्लुरु र मुम्बई इन्डियन्स आमनेसामने हुनेछन् । सबै टोली यो सिजन आईपीएलमा सुखद सुरुवात गर्न चाहन्छन् । सन् २००८ मा शेन वार्नको अगुवाइमा राजस्थानले आईपीएलको उपाधि जिते

पञ्जाबको विजयी सुरुवात, कोलकाता डीएलएस विधिद्वारा सात रनले पराजित

आइपिएल–१६ मा पञ्जाब किंग्सले विजयी सुरुवात गरेको छ । वर्षाले रोकिएको खेलमा कोलकाता नाइट राइडर्सलाई डकवर्थ लुइस पद्धति अनुसार ७ रनले पराजित गरेको हो ।मोहालीको मैदानमा कोलकाताले टस जितेर बलिङ गर्ने निर्णय गरेको हो । पहिले ब्याटिङ गरेको पञ्जाब किंग्सले २० ओभरमा ५ विकेट गुमाएर १९१ रन बनाएको थियो ।

नेपाल उत्पीडित जातीय मुक्ति समाजमा गीता

क्रेजी संवाददाता पथरी । नेपाल उत्पीडित जातीय मुक्ति समाज पथरीशनिश्चरेको तेस्रो नगर अधिवेशनले गीता विश्वकर्माको नेतृत्वमा २३ सदस्य समिति चयन गरेको छ । शनिबार पथरीशनिश्चरे वडा नं. १ को शिवालय मन्दिरमा भएको अधिवेशनबाट उपाध्यक्ष भागवत पासवान, मनमाया विका, सचिव अन्जना दर्जी, उप–सचिव केशीका महत, कोषाध्यक्ष प्रमिला ल्वागुन रहेका छन् ।

जीतपुरसिमरा गोल्डकपको उपाधिका लागि चर्च ब्वाईज र हिमालयन शेर्पा भिड्दै

१३ औं जीतपुरसिमरा गोल्डकपको उपाधिका लागि आज चर्च ब्वाईज युनाइटेड र हिमालयन शेर्पा क्लबबिच प्रतिस्पर्धा हुने भएको छ । सिमरा रंगशालामा हुने अन्तिम फाइनल खेलमा दुवै टिम सिजनकै पहिलो उपाधि उचाल्ने दाउमा देखिएका छन् । मोफसलका प्रतियोगितामा दुवै टिमको यो दोस्रो फाइनल हो । चालु सिजनमा चर्च ब्वाईजले इटहरी गोल्डकप

खप्तड गोल्डकप : उपाधिमा मनाङ र थ्री स्टारको दाबी

छैटौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा फाइनल पुगेका दुवै टिमले उपाधि जित्ने दाबी गरेका छन् । शुक्रबार प्रि म्याच कार्यक्रममा बोल्दै दुवै टिमका कप्तानले छैटौं संस्करणको उपाधि आफूले जित्ने दाबी गरेका हुन् । शनिबार धनगढी रंगशालामा उपाधिका लागि उत्रन लागेका थ्री स्टारका कप्तान विक्रम लामाले सेमिफाईनलमा रातो
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.