लर्डबुद्धद्वारा वक्तृत्वकला प्रतियोगिता

पथरीशनिश्चरे–२ बुद्धचौकमा अवस्थित लर्ड बुद्घ वचत तथा ऋण सहकारी संस्थाले मंगलबार (आज) वक्तत्वकला प्रतियोगिता गरेको छ । स्थानीय १६ विद्यालयको सहभागिता रहको सो वक्तृत्वकला प्रतियोगितामा संस्थाले आफ्नो कार्र्य क्षेत्र रेहेका निजी तथा सामुदायिक विद्यालयको सहभागितामा अन्तर विद्यालय स्तरीय वक्तृत्वकला सञ्चालन गरेको हो । आर्थिक र सामाजिक रुपान्तरणमा सहकारीको भूमिका शीर्षकमा

चिनारीको ९ औं वार्षिकोत्सव तथा अभिभावक दिवस (फोटो फिचर)

मोरङको पथरीशनिश्चरे–२ देवीगन्जमा अवस्थित चिनारी अंग्रेजी बोर्डिङ स्कुलले आफ्नो नवौं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । शुक्रवार एक औपचारिक कार्यक्रमको आयोजना गरी विद्यालयले उक्त कार्यक्रम आयोजना गरेको हो । कायर्क्रममा विद्यालयले विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । विद्यार्थीको चौतर्फी विकास गराउने नयाँ शैक्षिक नीतिको पालना गर्दै आयोजित

क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा वडा नं. १ र ३ विजयी

– भुमिप्रसाद पाठक मोरङको पथरीशनिश्चरे–१ को पञ्चायत माविको खेल मैदानमा प्रथम वडास्तरीय नकाउट क्रिकेट प्रतियोगिता २०७५ वडा नं–३ को उद्घाटन खेलमा वडा नं–३ विजयी भएको छ । यस्तै वडा नं ४ लाई ६ विकेट पराजित ग¥यो त्यसैगरी दोस्रो खेलमा वडा नं–१ ले ६ लाई २ सय तिनको टार्गेटमा ७ विकेट

प्रमोदको ‘यो कुरा गोप्य’ सार्वजनिक

गायक प्रमोद खरेलको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ । बिहिबार गायक प्रमोदकै अफिसियल युट्युब च्यानलबाट ‘यो कुरा गोप्य’ बोलको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक उक्त गीतमा आशिष अविरलको संगीत तथा एक नारायण भण्डारीको शब्द सुन्न सकिन्छ । गीतको एरेन्ज अविरलले नै गरेका हुन् । ‘यो कुरा गोप्य’

बुढासुबबा गोल्डकपको तयारी अन्तिम चरणमा

आगामी शनिवारदेखि हुने २१ औं संस्करणको बुढासुबबा गोल्डकपको तयारी अन्तिम पूरा भएको आयोजकले जनाएको छ । प्रदेश नम्बर १ को चर्चित गोल्डकपको रुपमा रहेको वुढासुब्बा गोल्डकपको २१ औ संस्करण माघ २६ गते फागुन ४ गते सम्म धरान रंगशालामा हुने प्रतियोगिताको तयारी पूरा भएको आयोजकले पत्रकार सम्मेलनको आयोजना गरी जानकरी दिएको

क्रिप्टोकरेन्सीका संस्थापकको मृत्यु, अरुसँग पासवर्ड नहुँदा १९ अर्ब डुब्यो

भर्चुअल मुद्राको रुपमा रहेको क्रिप्टो करेन्सी र जोखिम एक सिक्काका दुई पाटा हुन् । गत हप्ता क्यानडामा यसको पुष्टि भएको छ । क्यानडाको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी कारोबार गर्ने प्लाटर्फम क्वार्डिगाका लगानी कर्ताहरुकोे १९ अर्ब रुपैयाँ लगानी डुब्ने खतरा भएको छ । उक्त क्रिप्टोकरेन्सी साइटको पासवर्ड राखेका यसका संस्थापक गेरल्याड कोटेनको मृत्यु

एकल गायनमा खेमनारायण

– भूमिप्रसाद पाठक कर्णप्रिय स्वरका धनी खेमनारायण सुब्बाको परिचय त्यति नौलो होइन । उनको जन्म सन् १९४५ मा भारत देशको दार्जिलिङ जिल्लाको बिजन बारीमा भएको थियो । पिता स्व. अमरध्वज सुब्बा र माता स्व. धनमायाका कान्छा  छोराका रुपमा जन्मिएका थिए । बिजनबारीमा नै बाल्यकाल बिताएका उनले त्यहाँका उकाली–ओराली दुःखका कहर काटेका

राजको रफ्तार

राजकुमारी तामाङ सम्पत्तिले हैन मानिस धनी धनले हैन मानिस धनी प्रतिभाले हुन्छ मानिस धनी कला र गलाले हुन्छ । पक्कै पनि यी हरफहरुले प्रमाणित गर्छन् पथरीका नव गायक राजको गायनले । भनिन्छ ईश्वरले जो कोही व्यक्तिलाई केही न केही कुरा उपहार नै दिएको हुन्छ । तर, मानिसले त्यसलाई पहिचान गर्न

मिस पथरीशनिश्चरे हुने

भूमिप्रसाद पाठक मोरङको पथरीशनिश्चरेमा प्रथम सुन्दरी प्रतियोगिता हुनेभएको छ । विहिबार आयोजकले पत्रकार सम्मेलनको आयोजना गरी माघ–२४ गते ‘मिस पथरीशनिश्चरे’ हुने जानकारी दिएको हो । स्थानीय स्तरलाई प्रवद्र्धन गर्ने हेतुले यो कार्यक्रमको आयोजना गरिएको माउण्ट एभरेष्ट इन्टरटेन्मेन्टका संयोजक छत्र राई(सन्तोष) ले बताए । यस सुन्दरी प्रतियोगिताको उद्देश्यमा बोल्दै आयोजकका सदस्य

‘दुःखसंग …’ बोलको म्यूजिक भिडियो सार्बजनिक

पुष्प खड्का र बेनिशा हमालको अभिनय रहेको ‘दुःखसंग सुख बडी’ बोलको म्यूजिक भिडियो सार्बजनिक भएको छ । भिडियोमा कृष्ण ओली र उनको पत्नी रुपा ओलीको जीवन कथा जस्तै कथा र बिषयबस्तुलाई समाबेश गरिएको छ । तारा प्रकाश लिम्बु र अनु चौधरीको स्वर रहेको गीतमा हर्क बिष्टको शब्द र तारा प्रकाश
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.