एभरेष्ट आर्ट फ्युजनमा निश्चल

क्रेजी समाचारदाता पथरी, मंगलबार पथरीशनिश्चरे–१ मा अवस्थित कला र साहित्यको क्रियाशील संस्था ‘एभरेष्ट आर्ट फ्यूजन’को अध्यक्षमा निश्चल सुवेदी चयन भएका छन् । सोमबार फ्यूजनको छैटौं साधारणसभाले २ वर्षे कार्यकालका लागि सुवेदीलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । निर्वाचित नयाँ कार्यसमिति उपाध्यक्षमा अर्जुन सेन्चुरी, सचिवमा भूमिप्रसाद पाठक र कोषाध्यक्षमा सीता राई

एभरेष्टको ३३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम

क्रेजी समाचारदाता पथरी । मंगलबार मोरङको पथरीशनिश्चरेमा अवस्थित एभरेष्ट अंग्रेजी बोर्डिङ स्कुलले आफ्नो ३३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस धुमधामका साथ मनाएको छ । तिन दिनसम्म विभिन्न कार्यक्रमको आयोजना गरी विद्यालयले वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो । विद्यालयको विद्यार्थी, अभिभावक संघका अध्यक्ष पर्शु मिश्रको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि सीटीएफ

भव्य र सभ्यताका साथ वार्षिकोत्सव मनाउंदै एभरेष्ट

क्रेजी साप्ताहिक पथरी । पथरीशनिश्चरे–१ मा अवस्थित पथरी क्षेत्रको पहिलो निजी विद्यालय एभरेष्ट माध्यमिक विद्यालयले ३ दिने विभिन्न कार्यक्रमहरुको आयोजना गरी वार्षिकोत्सव भव्यताका साथ मनाउँदैछ । शनिबार, आइतबार र सोमबार ३ दिनसम्म आयोजना हुने सो कार्यक्रमको पहिलो दिन आज (शनिबार) अभिभावकहरुका बीच विभिन्न खेलहरु खेलाइएको थियो । यस्तै विद्यार्थीका अभिभावकहरु बीच छेलो,

अन्नपूर्णको २७ औं वार्षिकोत्सव तथा स्पोर्टस मिट

भूमिप्रसाद पाठक पथरीशनिश्चरे–१ मा स्थापित अन्नपूर्ण बोर्डिङ स्कुलको २७ औं वार्षिकोत्सव तथा ‘स्पोर्टस मिट’ कार्यक्रमको आयोजना गरिएको छ । ७, ८,९ र १० गते सम्म चलेको कार्यक्रममा १० गते पानसमा बत्ती बालेर प्रमुख अतिथिका रुपमा रहेका नगरपालिका प्रमुख दिलीपकुमार (किशोर) राई, विद्यालयका निर्देशक मदनबहादुर थापा र शिक्षक अभिभावक संघकी उपाध्यक्ष

चौथो नगर वडा कप नकआउट फुटबल प्रतियोगिता हुने

क्रेजी साप्ताहिक पथरी । आगामी फागुन १७ गतेदेखि मोरङको पथरीशनिश्चरे नगरपालिकामा चौथो नगर वडा कप नक आउट फुटबल  प्रतियोगिता हुने भएको छ । प्रथम पुरस्कार राशी ५१ हजार सहितको नगरकप फुटबलको आयोजना पथरीशनिश्चरे नगरपालिका वडा नम्बर २ स्थित बुद्ध युथ क्लबले गर्ने जानकारी शुक्रबार पत्रकार सम्मेलन गरेर दिएको छ। क्लबको

२ सय ४१ वर्षे आन्दोलनको प्राज्ञिक अध्ययन

फिपराज बेघा ठ्याक्कै तिथि थाहा भएन । धरानमा चुम्लुङको आयोजना गरिएको थियो । लेखक विजय लुम्फुङ्वा ज्यूसँग ‘लिम्बुवान आन्दोलन (विकासक्रमः विगत र वर्तमान) पुस्तक वारे कुरा गरेको थिए । त्यहि चुम्लुङमा लेखक ज्यूले पुस्तक थपाइदिनुभयो । गद्गद् भए । मैले २ मक्सत्ले पुस्तक थापेको थिए । पहिलो पुस्तकको सरसर्ती अध्ययन

‘रेलिमाई २’ बजारमा (भिडियो)

‘रेलिमाई’को सफलतापछि गायक तथा मोडल आर्जनले 'रेलिमाई २' लिएर आएका छन्। गीतको भिडियो आइतबार रिलिज गरिएको छ।  रेलिमाई सिक्वेललाई आर्जनले 'झिमिक्कै परेली' शिर्षक दिएका छन्। फिमेल भोकलमा मेलिना राईले साथ दिँदा भिडियोमा भने आर्जनले अभिनेत्री केकी अधिकारीसँग जोडी बाँधेका छन्। रोचक कुरा त के छ भने आर्जन र केकी प्रेमी

गोप्य तस्बिर बाहिरिएपछि प्रहरी गुहार्दै अक्सरा

बलिउड तथा हलिउडमा कलाकारका गोप्य तस्बिर बाहिरिदा, त्यसलै ठूलै विवाद निम्त्याउँछ । कलाकारका गोप्य तस्बिर सार्वजनिक गरेर उनीहरुलाई बदनाम गराउन गिरोह नै सक्रिय भएको पनि पाइन्छ । यही क्रममा, बलिउडकी एक नायिकाको गोप्य तस्बिर बाहिरिएपछि उनी तनावमा परेकी छिन् । साउथका सुपरस्टार कमल हसनकी छोरी अक्सरा हसनको गोप्य तस्बिर इन्टरनेटमा

शहीद स्मारक ‘बी’ डिभिजन लिग : आज दुई खेल

शहीद स्मारक ‘बी’ डिभिजन लिग अन्तर्गत प्रतियोगिताको अन्तिम चरणका दुई खेल आज हुँदैछन् ।सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मैदानमा हुने पहिलो खेलमा झम्सिखेल युथ क्लब र रानीपोखरी कर्नर टिम (आरसीटी) क्लब भिड्दैछन् । समूह ‘ए’ को खेलमा आजको खेल दुबै टोलीका लागि महत्वपूर्ण रहेको छ । आजको खेलमा विजयी

फिपराजको ‘फस्ट लभ..’ युट्युवमा

भ्यू टावर युट्युव च्यानलमा ‘फस्ट लभ’ सार्वजनिक गरिएको छ । शनिबार राति नेपाली लभ स्टोरी सर्ट मुभि ‘फस्ट लभ’ सार्वजनिक भएको हो । ८ मिनेट ३६ सेकन्डको कथालाई फिपराज बेघाले लेखन तथा निर्देशन गरेका हुन् । मुभिमा मदन बेघा, रोजिना धिमाल, सुजना घिमिरे र प्रेम केडी भट्टराईले अभिनय गरेका छन् ।
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.