प्रतापले मच्चाए धुम
– भूमिप्रसाद पाठक मोरङको पथरीशनिश्चरे–२ मा अवस्थित सिनभिलेज पार्टीप्यालेसमा गत शनिवार साङ्गितीक कार्यक्रम सम्पन्न भएको छ । पथरी मिडिया प्रालिद्वारा सञ्चालित रेडियो रिदमको आयोजनामा मुख्य आकर्षक बने नेपाल आइडलका फाइनलिष्ट प्रताप दास । ‘मलाइ माफ गरिदेउ...’ बोलको गीतबाट गायन सुरुवात गरेका दासले दर्शकहरुलाई मन्त्रमुग्ध गर्न भ्याए । अनुराग चलचित्रको ‘स्वरमा


