मिस पथरीशनिश्चरे हुने
भूमिप्रसाद पाठक मोरङको पथरीशनिश्चरेमा प्रथम सुन्दरी प्रतियोगिता हुनेभएको छ । विहिबार आयोजकले पत्रकार सम्मेलनको आयोजना गरी माघ–२४ गते ‘मिस पथरीशनिश्चरे’ हुने जानकारी दिएको हो । स्थानीय स्तरलाई प्रवद्र्धन गर्ने हेतुले यो कार्यक्रमको आयोजना गरिएको माउण्ट एभरेष्ट इन्टरटेन्मेन्टका संयोजक छत्र राई(सन्तोष) ले बताए । यस सुन्दरी प्रतियोगिताको उद्देश्यमा बोल्दै आयोजकका सदस्य


