प्रदेश स्तरीय चित्रकला प्रतियोगितामा एभरेष्टकी आभा प्रथम
क्रेजी संवाददाता पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे–१ मा स्थापित एभरेष्ट आमाविका छात्रा आभा केरुङले प्रदेश स्तरीय चित्रकला प्रतियोगितामा प्रथम स्थान हासिल गरेकी छिन् । शनिबार विराटनगरमा कस्मस एजुकेशन ट्रेनिङ एण्ड रिशर्च सेन्टरले आयोजना गरेको प्रदेश स्तरीय चित्रकला प्रतियोगितामा आभाले प्रथम स्थान हासिल गरेकी हुन् । एभरेष्ट स्कुलमा कक्षा–३ मा


