अन्तर्राष्ट्रिय आमन्त्रण प्रथम इन्ट्रा पथरी शनिश्चरे गोल्डकपको तयारी पूरा
क्रेजी संवाददाता पथरी । अन्तर्राष्ट्रिय आमन्त्रण प्रथम इन्ट्रा पथरी शनिश्चरे गोल्डकप–२०८१ को खेल तालिका सार्वजानिक गर्दै सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । पथरी शनिश्चरेको हरियाली सामुदायिक वनको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरी आयोजक पथरी–११ फुटबल क्लबले गोल्डकपको तयारी पूरा भएको जनाएको हो । खेल संयोजक जितन राईले गोल्डकपको


