विपी स्मृतिमा नेपाली कांग्रेस उर्लाबारीद्वारा सरसफाई कार्यक्रम

क्रेजी संवाददाता उर्लाबारी । नेपाली कांग्रेसका नेता विपी कोइरालाको ४१ औं स्मृति दिवशको अवसरमा नेपाली कांग्रेस उर्लाबारीले बजार सरसफाई कार्यक्रमको आयोजना गरेको छ । नेपालका प्रथम जननिर्वाचित प्रधान्मन्त्रि विशेश्वरप्रसाद कोइरालाको ४१ औ स्मृति दिवशको अवसरमा शनिबार देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाईरहेको अवसरमा नेपाली कांग्रेस उर्लाबारी नगरसमितीको आयोजनामा उर्लाबारी–९ को

मिस्टर नेपाल–२०२३ को उपाधि समर्पणलाई

काठमाडौं । मिस्टर नेपाल–२०२३ को उपाधि मोरङका समर्पण कार्कीले जितेका छन् । काठमाडौंका निमेष कपाली फस्ट रनरअप, काभ्रेका कृषल श्रेष्ठ सेकेण्ड रनरअप, चितवनका विजयी दुवाडी थर्ड रनरअप र भक्तपुरका असिम लामिछाने फोर्थ रनरअप घोषित भए । शनिबार अबेर राति सम्पन्न फिनालेमा विजयी घोषणा गरिएको हो । उक्त अवसरमा १० विधामा

लर्ड बुद्धद्वारा गरिब तथा जेहेन्दार विद्यार्थी छात्रवृत्ति हस्तान्तरण कार्यक्रम

क्रेजी संवाददाता पथरी । पथरीशनिश्चरे–२ बुद्धचौकमा स्थापित लर्ड बुद्ध बचत तथा ऋण सहकारी संस्थाले गरिब तथा जेहेन्दार विद्यार्थी छात्रवृत्ति हस्तान्तरण कार्यक्रम गरेको छ । हरेक वर्ष संस्थाले गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ । आज पथरी शनिश्चरे वडा नं.७ का जिना विसुङ्खे र असन गिरीलाई घरमै गएर

कक्षा १२ को परीक्षाको नतिजा साउनमै सार्वजनिक हुने

क्रेजी संवाददाता मोरङ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा यही साउनमा सार्वजनिक गर्ने भएको छ । गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गते सम्पन्न कक्षा १२ को परीक्षाको नतिजा बोर्डले परीक्षा सम्पन्न भएको तीन महिनाभित्र सार्वजनिक गर्ने गरी तयारी गरिरहेको हो । राष्ट्रिय परीक्षा

मिस्टर नेपालको फिनालेमा १९ प्रतिस्पर्धी भिड्दै

पुरुषहरुको सौन्दर्य प्रतियोगिता मिस्टर नेपाल २०२३ को ग्राण्ड फिनाले आगामी शनिबार काठमाडौंमा हुँदैछ । १९ जना प्रतिस्पर्धी उपाधिका लागि भिड्दैछन् । विजेताले मिस्टर वर्ल्ड २०२३ र मिस्टर ग्लोबल २०२३ मा सहभागिताको अवसर प्राप्त गर्नेछन् । प्रतिस्पर्धामा चिकित्सक, शिक्षक, इन्जिनियर, चार्टड एकाउन्टेन्ट, पाइलट पेशामा स्थापित पुरुष सहभागी छन् । फिनालेको उल्टो

उर्लाबारी बहुमुखी क्याम्पस प्रमुखमा कार्की

क्रेजी संवाददाता उर्लाबारी । मोरङको उर्लाबारी बहुमुखी क्याम्पसमा क्याम्पस प्रमुख र सहायक क्याम्पस प्रमुखमा खेमराज कार्की र अम्बिका गौतमलाई सोमबार पदस्थापना गरिएको छ । खादा र अविर लगाएर क्याम्पस प्रमुख कार्कीलाई माइन्युट लगायतका सामान हस्तान्तरण गर्दै निवर्तमान क्याम्पस प्रमुख बेधराज भट्टराईले आफ्नो कुर्सीमा बसाएर पद हस्तान्तरण गर्नुभएको छ । सो

भारतसँग नेपाल पराजित

काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा सोमबार नेपाल भारतको ‘ए’ टोलीसँग पराजित भएको छ । श्रीलंका राजधानी सहर कोलम्बोस्थित प्रेमादासा रंगशालामा भएको खेलमा नेपाल पराजित भएको हो ।

जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण

ईस्वर दुलाल पथरी । पछिल्लो समयमा जन्मदिन मनाउने नाममा हजारौं रुपैयाँ खर्च गरेर आफ्नो जन्म दिन मनाउने चलन बढिरहेको छ । जन्मदिनमा केक काट्ने साथीभाइलाई जम्मा गरी पार्टीको आयोजना गर्ने प्रचलन बढ्दो छ । तर, पथरीशनिश्चरे १ नगरपालिका लाइन च्वाईज कलेक्सनका संचालक उमेश बरालले भने आफ्नो जन्मदिनको अवसरमा श्री सुन्दर

वाल्मीकिद्वारा बधाई, विदाई तथा शुभकामना कार्यक्रम

क्रेजी संवाददाता पथरी । पथरीशनिश्चरे वडा नं. २ मा स्थापित वाल्मीकि मेमोरियल आवासीय माविले ‘बधाई, विदाइ तथा शुभकामना कार्यक्रम’को आयोजना गरेको छ । शनिबार हरियाली सामुदायिक वन लि. को सभाहलमा भएको कार्यक्रममा विद्यालयले २२ औं ब्याच अन्तर्गतका छात्र छात्राहरुका लागि सो कार्यक्रम आयोजना गरेको हो । शैक्षिक शत्र –२०७९ मा

हरियाली सामुदायिक वन लिमिटेडको साधारणसभा

ईस्वर दुलाल पथरी । मोरङको पथरीशनिश्चरे–२ मा अवस्थित हरियाली सामुदायिक वन लिमिटेडको प्रथम साधारणसभा सम्पन्न भएको छ । वि.सं. २०७७ सालमा स्थापना भएको लिमिटेडको बिहिबार प्रथम साधारणसभा सम्पन्न भएको हो । आ.व. २०७७/०७८, ०७९ को प्रगति प्रतिवेदनमा ३ लाख १ हजार ३ सय ७० रूपैयाँ प्रसासनिक खर्च, आय–व्यय अन्तर्गत क्रमशः