‘टाइगर ३’ मा शाहरुख र ऋतिक पनि, ओपनिङ अकुपेन्सी आक्रामक

बलिउड फिल्म ‘टाइगर ३’ ले आइतबार नेपाली बक्स अफिसमा आक्रामक अकुपेन्सीसहित प्रदर्शन थालेको छ । बिहानैदेखि हलहरु शतप्रतिशत देखिएका छन् । यो फिल्मले पहिलो दिन नेपालमा एकदेखि डेढ करोड रुपैयाँसम्म ग्रस कमाउने अनुमान छ । यो फिल्म यशराज ब्यानरले अघि सारेको जासूस ब्रह्माण्डकै एक श्रृंखला हो, जसमा पठान, टाइगर र

क्रिकेटको उपाधि आइतबारे अस्त्रलाई

क्रेजी संवाददाता पथरी । पथरीशनिश्चरे प्रीमियर लिगको उपाधि आइतबारे अस्त्रले आफ्ना पोल्टामा पारेको छ । आज गोर्खा लिजेण्ड माथि ६ विकेटले पराजित गर्दै आइतबारे नयाँ च्याम्पियन बनेको हो । नगरपालिकाको मुख्य सहयोग रहेको प्रतियिोगिताको फाइनल खेलमा आइतबारेका नृत्य खडोलियाको सतकीय प्रर्दशनमा आइतबारे उपाधि भित्राउन सफल भएको हो । टस हारेर

यामाहा सिम्रिक दिपावली साँझमा शम्भु राईको प्रस्तुति रहने

क्रेजी संवाददाता पथरी । दिपावलीको उपललक्ष्यमा पथरीशनिश्चरे–१ मा स्थापित रेडियो सिम्रिकले दिपावली साँझ गर्नेभएको छ । कात्तिक २५ गते शनिबारका दिन हुने सो कार्यक्रमका मुख्य आकर्षण चर्चित गायक शम्बु राईले प्रस्तुति दिनेछन् । सो कार्यक्रममा लोक संस्कृति झल्किने स्थानीय कलाकारहरूको नृत्य तथा गायन रहनेछ भने रबिन कन्दङ्वा, नन्दु गुरुङ, विरध्वज

पथरी शनिश्चरे नगरपालिकामा पल्स विश्लेषण तालिम

क्रेजी संवाददाता पथरी । नगरको नियमन क्षत्राधिकार भित्रका सहकारी संस्थाका पदाधिकारी र कर्मचारीहरूको लागि पल्स विश्लेषण तालिम सुरु भएको छ । पथरी शनिश्चरे नगरपालिका सहकारी शाखाद्वारा आयोजित तालिम तीन दिन मंगलबारदेखि कात्तिक २३ गतेसम्म सञ्चालन हुनेछ । नगरपालिकाको सभाहलमा भएको सो तालिमको अध्यक्षता नगर उप–प्रमुख देविमाया काफ्ले रहनुभएको थियो ।

नगरद्वरा रिसिदेवलाई उपचारको लागि सहयोग

क्रेजी संवाददाता पथरी । मोरङ पथरी शनिश्चरे वडा नं. ५ का अति विपन्न १५ वर्षीय दीपक रिसिदेवको उपचारका लागि नगरपालिकाको सहयोगमा अपाङ्ग बाल अस्पताल बनेपा लगिएको छ । १ वर्षदेखि राखिएको स्टिल फुकाल्न र सुनिएको खुट्टाको थप उपचारका लागि रिसिदेवलाई बनेपा लगिएको हो । पथरीशनिश्चरे नगरपालिकाले बनेपासम्म पु¥याउन एम्बुलेन्स सेवा

नगरमा पालिका स्तरीय पोषण कार्यक्रमको समीक्षा कार्यक्रम

क्रेजी संवाददाता पथरी । पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा पालिका स्तरीय पोषण कार्यक्रमको समीक्षा तथा कार्ययोजना तयारी कार्यक्रम सुरु भएको छ । आज नगरपालिकाको सभाहलमा नगर प्रमुख मोहनप्रसाद तुम्वापोको अध्यक्षतामा कार्यक्रमको उद्घाटन गरिएको हो । आर्थिक वर्ष २०७९÷८० को स्थानीय तह स्तरीय समीक्षा तथा योजना तर्जुमा गोष्ठीको समापन भोलि हुनेछ ।

जोति मगरले आज लेटाङ तताउने

ईस्वर दुलाल मोरङ। समृद्ध लेटाङ, सुखी लेटाङवासी भन्ने मुल नाराका साथ आयोजित लेटाङ महोत्सवमा आजको साझलाई जोति मगरले तताउने भएकी छिन् । आयोजकले आज सोेमबारको साझ जोति मगरले तताउने जानकारी दिएका छन् । आज साझ मगरले पिरतीमा दम छ, उहि मुलाको सिन्की उहिमुलाको चाना, सारी फरर, पिसाब लाग्यो, साँढे गोरु,लगातका

धिमाल राष्ट्रिय मुक्ति मोर्चाको अध्यक्षमा तारिलाल

क्रेजी संवाददाता उर्लाबारी । नेकपा (माओवादी केन्द्र) सम्बद्ध धिमाल राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रिय भेलाले तारिलाल धिमालको अध्यक्षतामा नयाँ समिति चयन भएको छ । शनिबार उर्लाबारी–३ अवस्थित, धिमाल जातीय बिकास केन्द्रको सभाहलमा भएको भेलाले अध्यक्षमा तारिलाल धिमाल, उपाध्यक्षमा कबिराज धिमाल, नरेन्द्र धिमाल, खगेन्द्र धिमल, शान्तिदेवि धिमाल, गंगाराज धिमाल, रत्निमाया धिमाल र

एमाले मोरङले कात्तिक २५ मा शुभकामना आदानप्रदान गर्ने

क्रेजी संवाददाता विराटनगर । दशैं, तिहार, छठलगायतका महत्वपूर्ण चाडपर्वहरुको अवसर पारेर नेकपा एमाले मोरङले यही कात्तिक २५ गते शुभकामना आदान प्रदान कार्यक्रम गर्ने भएको छ । कार्यक्रम व्यवस्थापन समितिका संयोजक बाबुराम कार्कीको संयोजकत्वमा बसेको बैठकले कार्यक्रमको तयारी तिब्र बनाउने निर्णय गरेको छ । पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी

शिवको साथमा तात्ने भयो लेटाङ महोत्सव

मोरङ ईस्वर दुलाल। समृद्ध लेटाङ, सुखी लेटाङवासी भन्ने मुल नाराका साथ आयोजित लेटाङ महोत्सवमा शिव परियारले तताउने भएका छन् । आयोजकले आज शनिवारको साझ शिव परियारले तताउने जानकारी दिएको छ । आज साझ परियारले पिउँदिन भन्दा भन्दै , क्या दामी भो, असुको अर्थ के थाहाँ, नभेटि नभेटि लगातका गीतहरूले महोत्सव
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.