क्युट कट पार्लर एण्ड एकेडेमीको शाखा उद्घाटन

क्रेजी संवाददाता पथरी । मोरङ पथरीशनिश्चरे १ मा जालपा देवी मार्ट अगाडि संचालनमा आएको क्युट कट पार्लर एण्ड एकेडेमीले आफ्नो शाखा उद्घाटन गरेको छ । शनिबार पार्लरले सिनेमा हल लाईनमा आफ्नो दोस्रो शाखा उद्घाटन गरेको हो ।   क्युट कट पार्लर एण्ड एकेडेमीको प्रधान कार्यलय   उद्घाटन कार्यक्रममा उर्लाबारी उद्योग

अत्याधुनिक पशु सेवा केन्द्र नगरपालिकालाई हस्तान्तरण

ईस्वर दुलाल पथरी। मोरङ पथरीशनिश्चरे नगरपालिकामा कृषी तथा पशुपन्छी विकास मन्त्रालय, नेपाल लाइभस्टक सेक्टर इनोमेसन आयोजनाको लगानीमा अत्याधुनिक पशु सेवा केन्द्र हस्तान्तरण भएको छ । आयोजनाका निर्देशक डा. उमेश दाहालले नगरप्रमुख मोहन तुम्बापो र प्रमुख प्रसासकिय अधिकृत लक्ष्मिप्रसाद खरेललाई भवनको स्वामित्व हस्तान्त्रण गर्नुभएकोे हो । वडा नंं. ३ मा निमार्ण

आँखा पाक्ने र डेंगुु नियन्त्रण गर्न अन्तरक्रिया

ईस्वर दुलाल पथरी । मोरङ पथरीशनिश्चरे नगरपालिकामा आँखा पाक्ने र डेंगु नियन्त्रण गर्नका लागि सरोकारवालाहरु संग छलफल तथा अन्तरक्रिया कार्यक्रम भएको छ । मंगलबार नगरपालिकाको सभाहलमा भएको सो कार्यक्रममा नगर प्रमुख मोहन तुम्बापोको नेतृत्वमा उपप्रमुख देवीमायाँ काफ्ले, प्रमुख प्रसासकिय अधिकृत लक्ष्मीप्रसाद खरेल स्वास्थ्यकर्मी, प्रहरी, जनप्रतिनिधि तथा सरोकरवालाहरुको उपस्थितिमा छलफल भएको

मेसीको गोलमा इन्टर मियामीको लगातार दोस्रो जित

लिओनल मेसीले अमेरिकामा आफ्नो लय कायम राख्दै लगाता दोस्रो खेलमा गोल गरेका छन् । मेसी र रोबर्ट टेललरे दुई–दुई गोल गरेपछि लिग कप साउथ ३ समूहमा इन्टर मियामीले बुधबार बिहान एटलान्टा युनाइटेडलाई ४–० ले हरायो । डीआरऐ पिएनके स्टेडियममा भएको खेलमा मेसीले खेलको आठौं मिनेटमै गोल गर्दै इन्टर मियामीलाई अग्रता

मलाई मान्छेले चिढ्याएको चिढ्याएकै छन्– श्रृंखला

यस्तो लाग्छ, पूर्वमिस नेपाल श्रृंखला खतिवडा र गसिप एकअर्काका पर्याय हुन् । उनी सधैंजसो मिडिया लाइमलाइटमा हुने गर्छिन् । अमेरिकामा पढाइ सकेर हालै नेपाल फर्किएकी श्रृंखला पछिल्लो समय सम्बन्धलाई लिएर चर्चामा छिन् । प्रायः सामाजिक सञ्जालमा आउने चर्चालाई लिएर मौन रहन रुचाउने श्रृंखला यो पटक भने मुखर सुनिएकी छन् ।

महिला विश्वकप : नर्वे र स्विट्जरल्यान्डले अंक बाँडे

काठमाडौं । महिला विश्वकप फुटबल प्रतियोगितामा मंगलबार नर्वे र स्विट्जरल्यान्डले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । उक्त नतिजापछि स्विट्जरल्यान्ड चार अंकसहित समूह ‘ए’ तालिकाको पहिलो स्थानमा छ । स्विट्जरल्यान्डले आफ्नो पहिलो खेलमा फिलिपिन्सलाई २—० गोलले हराएको थियो । आयोजक न्युजिल्यान्ड तीन अंकसहित तालिकाको दोस्रो स्थानमा छ । आफ्नो पहिलो

बढ्दै डेंगु संक्रमण, धरानमा तीन महिनामा ६ जनाको मृत्यु

क्रेजी संवाददाता मोरङ । सुनसरीको धरानमा डेंगु संक्रमणबाट बिरामी पर्नेको संख्या बढ्दै गएको छ । जसअनुसार तीन महिनामा धरानमा डेंगु संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ जना पुरुष र ३ जना महिला रहेका छन् । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार धरानमा डेङ्गु सङ्क्रमणको

नेपाली म्यारिड ग्रुपको तेस्रो वार्षिक उत्सव बाल आश्रमलाई सहयो

पबित्रा ढुङ्गाना पथरी । माईतीघर नेपाली म्यारिड ग्रुपले तेस्रो वार्षिक उत्सव धुमधाम मनाएको छ । ग्रुपले शनिबार ईटहरी स्थित निःसहाय बाल आश्रममा सहयोग गर्दै केक काटेर वार्षिक उत्सव मनाएको हो । सामाजिक कार्यमा सक्रिय सो ग्रुपले आफ्नो तेस्रो वार्षिकोत्सवको अवशरमा निःसहाय बाल आश्रमलाई खाद्य सामाग्री सहित नगद १७ हजार २

नगरमा शान्ति सुरक्षा विषयक छलफल

क्रेजी संवाददाता पथरी । पथरी शनिश्चरे नगरपालिकामा दिनदहाडै चोरीका घटना हुन थालेपछि नगरपालिकाले शान्ति सुरक्षा विषयक छलफल कार्यक्रम गरेको छ । आज नगर प्रमुख मोहन प्रसाद तुम्वापोले इलाका प्रहरी कार्यालय पथरीका प्रमुख लक्ष्मीप्रसाद भण्डारी, सशस्त्र वेश क्याम्पस शनिश्चरेका इन्सपेक्टर निराजन कार्कीसँग शान्ति सुरक्षाको विषयमा छलफल गर्नुभएको हो । पथरीशनिश्चरे क्षेत्रमा

श्रमिकहरुको आशु पुच्छ्ने रुमाल बन्न, मेरो उम्मेद्बारी –गणेश कार्की

सरोज निरौला मेरङ। गैरआवासीय नेपाली संघ कतारको आगामी २०२३–२०२५ को सचिव पदमा गणेश कार्कीले उम्मेदवारी घोषणा गरेका छन । “गैरआवासीय नेपाली संघ कतारको शुद्धता, श्रमिकहरूको हितमा काम गर्ने प्रतिबद्धता” भन्ने मुल नारा लिएर कार्कीले यो वर्ष सचिव पदमा आफ्नो उमेद्वारीको दावेदारी प्रस्तुत गर्नुभएको हो । २०३८ सालमा भोजपुर जिल्लामा जन्मनुभएका