डाँस मोरङ्गी सामुदायिक वनको २२ औं साधारणसभा
क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे–१० मा स्थापित डाँस मोरङ्गी सामुदायिक वन उपभोक्ता समूहको २२ औं साधारणसभामा सम्पन्न भएको छ । शनिबार भएको साधारणसभाका प्रमुख अतिथि प्रतिनिधिसभा सांसद डाक्टर सुनिल शर्मा रहेका थिए । शर्माले जनताले दिनरात दुःख गरेर तिरेको कर वा राजस्वलाई सबैभन्दा बढी बजेट आफ्नो निर्वाचन क्षेत्रमा विनियोजन


