प्याब्सन पथरीशनिश्चरेद्वारा चित्रकला प्रतियोगिता
पथरी संवाददाता पथरी । प्याब्सन पथरीशनिश्चरे नगरपालिका नगर कार्यसमितिको आयोजनामा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । शुक्रबार वडा नं. १ मा स्थापित एभरेष्ट अंग्रेजी माध्यमिक विद्यालयमा भएको प्रतियोगितामा जुनियर र सिनियर गरी दुई विधामा सञ्चालन भएको थियो । विधागत रूपमा जुनियर तर्फका ६ जना र सिनियर तर्फका ६ जना जिल्ला


