विश्वचर्चित पंक–रक ब्याण्ड सम फोर्टिवान विघटनको घोषणा
विश्वभरका फ्यानलाई स्तब्ध पार्ने एक घोषणा गर्दै पंक–रक ब्याण्ड ‘सम फोर्टिवान’ले आफू अलग हुने जनाएको छ । आगामी विश्व टुरपछि आफूहरु सधैंका लागि अलग हुन लागेको यो क्यानडेली ब्याण्डले जनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । आफ्नो शक्तिशाली लाइभ कन्सर्ट र मनछुने गायकीबाट विश्वभरका फ्यानको हृदय जितेको यो ब्याण्डले २७


