
महिला हिंसा गर्नेलाई काँग्रेसले सदस्यता नदिने
क्रेजी साप्ताहिक काठमाडौं । महिला हिंसाको अन्त्यका लागि कडा दण्ड सजायको व्यवस्था हुनुपर्ने नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन् । ‘नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिस्ठान’ ले महिला हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा मंगलबार कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले महिला हिंसा, बलात्कार तथा