चलचित्र सेन्सर बोर्डमा तीन सदस्य नियुक्त

निर्देशक भूपेन्द्र खड्का, ऋषिराज आचार्य र गायिका सरल पुन मगर चलचित्र सेन्सर बोर्डको सदस्यमा नियुक्त भएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र जाँच समितिको रिक्त तीन सदस्यमा खड्का, आचार्य र पुन नियुक्त गरेको हो । आइतबारको मन्त्रीस्तरीय निर्णयबाट सदस्य पदको नियुक्त गरिएको हो । उनीहरुको कार्यकाल दुई वर्षको

चलचित्र विकास बोर्डले लघु चलचित्र प्रतियोगिता गर्ने

चलचित्र विकास बोर्डले लघु चलचित्र प्रतियोगिता आयोजना गर्ने भएको छ । मौलिक यथार्थपरक, सन्देशमूलक, सांस्कृतिक, ऐतिहासिक, सिर्जनात्मक, कलात्मक, सामाजिक रुपान्तरण र जागरण, सचेतना, लैङ्गिक हिंसा, जातीय विभेद, कुप्रथा, राष्ट्रिय स्वाभिमान, राष्ट्रिय पहिचान र कला संस्कृतिलाई संरक्षण र सम्वर्धन गर्ने उद्देश्यले निर्माण भएका लघु चलचित्रको प्रतियोगिता हुने भएको हो । प्रतियोगिताबारे

आँचलले श्रीमानको पूर्वप्रेमिकाबारे खुलासा गरेपछि…

आँचल शर्मा बोल्न सिपालु अभिनेत्री पनि हुन् । तर बोल्दा बोल्दै कहिले काही उनी चिप्लने गर्छिन् । के बोल्न हुने र के बोल्न नहुने, त्यो ख्याल राख्दिनन् । त्यसैले पनि बोलीको कारण उनी बेलाबेलामा आलोचित बन्दै आएकी छन् । अहिले पनि उनको आलोचना हुन थालेको छ । यतिबेला उनको आलोचनाको

छोरी–बुहारीमा के फरक छ ? करिनाको प्रश्नमा सासू शर्मिला टेगोरले दिइन् यस्तो जवाफ

बलिउड अभिनेत्री करिना कपुर उत्कृष्ट आमा हुनुका साथै राम्री बुहारी पनि हुन् । उनको आफ्नी सासू शर्मिला टेगोरसँग निकै राम्रो सम्बन्ध छ । करिना आफ्नी सासूको निकै तारिफ गर्छिन् । यस्तै, शर्मिलाको पनि बुहारीसँग ‘कूल’ सम्बन्ध छ । यी दुईबीचको विशेष सम्बन्ध नायिकाको रेडियो शो ‘ह्वाट वुमन वान्ट’ मा देखिएको

नेपाली कलाकारलाई भारतीय चलचित्रमा देख्न चाहन्छु : निर्देशक द्विवेदी

भारतीय चलचित्र निर्देशक डा.चन्द्रप्रकाश द्विवेदीले नेपाली कलाकारलाई आफूले भारतीय चलचित्रमा देख्न चाहेको बताएका छन् । स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रले आइतबार साँझ आयोजना गरेको अन्तरक्रियामा उनले नेपाल र भारतबीच भाषा र संस्कृतिमा धेरै समानता रहेको भन्दै नेपाली कलाकारले भारतीय चलचित्र क्षेत्रमा काम गर्न सक्ने धारणा राखे । “भारतमा विभिन्न देशबाट आएर

ग्रासरुट अभियानअन्तर्गत घाट सरसफाइँ

क्रेजी सवादाता , पथरी चैत्र २१ गते नेकपा ९एमाले० को जारी मिसन ग्रासरुट २०७९ अन्तर्गत १० नम्बर वडा कमिटी, पथरी शनिश्चरे नगरपालिकाले भिन्न प्रकारको रचनात्मक र जनसरोकारमुखी कामको रूपमा स्थानीय डाँस खोलाको घाट सरसफाइँ सम्पन्न गरेको छ । यहाँको व्यस्त दाहसंस्कार स्थलको रूपमा प्रयोगमा आएको यो घाट सरसफाइँ कार्यक्रमलाईआज बिहानैदेखि

जब सौगात मल्लले पशुपतिमा दुई महिना साधुको संगत गरे

अभिनेता सौगात मल्ल अहिले ‘पशुपतिप्रसाद २ : भष्मे डन’को छायांकनमा व्यस्त छन् । सुटिङ अवधिभर उनी काममा यति केन्द्रित हुन्छन् कि दायाँबायाँ ध्यान जाँदैन । चरित्रभित्र छिर्न ज्यान दिने उनको स्वभाव छ । केही दिनअघि पशुपतिमा छायांकन भइहेको भष्मे डनको सेटमा सौगात पात्र लुक्समा भेटिए । छायांकन भइरहँदा उनी कोहीसँग

सुरक्षाको टिप्पणी : फिल्मकर्मीबाटै बहिस्कृत भएको महसुस गरेकी छु

अभिनेत्री सुरक्षा पन्त यतिबेला आगामी फिल्महरुको प्रवर्द्धनमा सक्रिय छिन् । एक साताको अन्तरालमा उनका दुई फिल्म प्रदर्शन हुँदैछन् । आउँदो शुक्रबार ‘बहाव’ प्रदर्शन हुँदैछ भने वैशाख १ गते ‘बुलाकी’ । प्रचारको धपेडीमा खटिएकी सुरक्षाको स्वभाव आफूलाई लागेको कुरा बोलिहाल्नेछ । ‘बहाव’को प्रवर्द्धन दौरान सञ्चारकर्मीहरुसँग बोल्दै उनले आफूलाई फिल्म क्षेत्रबाटै बायकट

आयन मुखर्जीले घोषणा गरे ‘ब्रह्मास्त्र’को दोस्रो र तेस्रो सिक्वेल

फिल्म ‘ब्रह्मास्त्र’को पहिलो भागको सफलतापछि बलिउड निर्देशक आयन मुखर्जीले दोस्रो र तेस्रो भागको घोषणा गरेका छन् । घोषित टाइमलाइनअनुसार फिल्मको दोस्रो भाग सन् २०२६ र तेस्रो भाग २०२७ मा रिलिज हुनेछ । स्टार स्टुडियोज, धर्मा प्रोडक्सन, प्राइम फोकस र आयन मुखर्जीले मिलेर फिल्म निर्माण गर्दैछन् । फिल्मको घोषणा गर्दै निर्देशक

फिल्म ‘बहाव’को गीत ‘बहाव यी मनका’ सार्वजनिक

आगामी शुक्रबार प्रदर्शन हुन गइरहेको फिल्म ‘बहाव’को दोस्रो गीत सार्वजनिक भएको छ । शीर्ष कलाकारहरु सुरक्षा पन्त र कमलमणि नेपाल फिचर्ड गीत ‘बहाव यी मनका’ सोमबार रिलिज भएको हो । गीतमा युवराज चौलागाईंको स्वर, प्रमोद कँडेलको शब्द, वसन्त सापकोटाको संगीत र विषय आचार्यको एरेन्ज छ । गीतमा फिल्मका प्रमुख पात्रहरूको
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.