आईपीएल : कोलाकाता भर्सेस पञ्जाबको खेलबाट बदलियो भाग्य, ड्राइभर बने करोडपति
भारतमा एउटा उखान छ – ‘देने वाला जब भी देता, देता छप्पड फाड के’ । यो उखान मध्य प्रदेशको बडवानी जिल्लामा बस्ने एक युवकका लागि सत्य साबित भएको छ । पेसाले ड्राइभर र भाडाको घरमा बस्ने युवकको अनलाइन गेमिङले भाग्य रातारात कसरी चम्कियो भने उनी करोडपति बनेका छन् । सेंधवाको

